News Portal

  • गृहपृष्ठ # sano thimi

    थिमिको कोरियामैत्री अस्पतालमा भक्तपुरका ३ जनामा कोरोना पाेजेटिभ

    मध्यपुर थिमिको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा स्वाब परीक्षण गर्दा स्थानीय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिवार स्थानीय ३ जनामा कोरोना पोजेटिभ पाइएको हो । अस्पताल श्रोतका अनुसार नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा...बाँकी

    हेर्नुहोस् विद्यालय सञ्चालनबारे मन्त्रिपरिषद्ले गरेका ७ निर्णय

    काठमाडौं । भदौ १ गतेदेखि नयाँ शैक्षिक सत्रकाे काम शुरु हुने भएको छ । कोभिड–१९ का कारण बन्द रहेका विद्यालय जनस्वास्थ्यका मापदण्ड र सुरक्षाका मापदण्ड पालना हुनेगरी विद्यालयका शैक्षिक क्रियाकलाप सञ्चालनार्थ सहजीकरणका लागि प्रधानमन्त्री तथा...बाँकी

    सीटीईभीटीका नव नियुक्त उपाध्यक्ष अधिकारीद्वारा पदभार ग्रहण

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद(सीटीईभीटी) का नव नियुक्त उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीले पदभार ग्रहण गरेका छन् । सोमबार उनले सीटीईभीटीको सानोठिमीस्थित कार्यालयमा पदभार ग्रहण गरेका हुन् । प्रा डा कुलबहादुर बस्नेतको कार्यकाल पुरा भएपछि...बाँकी

    बैशाखमा हुने भनिएकाे कक्षा ११ र १२ को परीक्षा पनि स्थगित

    सानाेठिमी। एसईईपछि कक्षा ११ र १२ को परीक्षा पनि स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितिका कारण...बाँकी

    शिक्षक लाइसेन्स मावि गणित विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

      काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) गणित विषयको नतिजा प्रकाशन गरेको छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएको थियो । आयोगले सूचना निकाल्दै प्रथम चरणमा माध्यमिक तहका विभिन्न...बाँकी

    समयमै पुग्यो प्रहरी : सानोठिमीमा चोरी गर्दागर्दै सामातिए लिम्बु र तामाङ

    प्रहरीलाई प्राय: घटना घटेपछि पुग्ने गरेको आरोप लाग्ने गर्छ तर सोमवार भने घटना हुँदाहुँदै प्रहरी पुगेको छ र अपराधी पक्राउ समेत परेको खबर छ । मध्यपुर थिमी-२ सानोठिमीमास्थित ममता श्रेष्ठको २ तल्ले घरको भुई तल्लामा...बाँकी

    कक्षा ११ ग्रेड वृद्धि परीक्षाको परीक्षाफल प्रकाशित

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । सोमबार उक्त परीक्षाफल प्रकाशन गरिएको हो । कात्तिक ३० र मङ्सिर १ गते लिइएको उक्त परीक्षामा १ लाख ४ हजार ३...बाँकी

    विष्णुका अवतारबारे बोल्दै मन्त्री पोखरेलले औल्याए सास्कृतिक आन्दोलनको आवश्यकता

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले देशमा सास्कृतिक आन्दोलन आवश्यक रहेको बताएका छन् । देशमा पटक पटक राजनीतिक आन्दोलन सफल भएपनि ससक्त सास्कृतिक आन्दोलन हुन नसकेकोमा मन्त्री पोखरेलले दु:ख व्यक्त गरे । शनिवार सानोठिमीमा...बाँकी

    वेबले ल्यायो दशैँ अफर : अब १ सय रुपियाँमै फिटनेस सेवा

    मासुको परिकार मन पराउनेहरुका लागि दशैँमा शारारीक समस्याको चिन्ता पनि उत्तिकै रहन्छ । खानपिनसंगै पर्याप्त ब्यायाम नभए तन्दुरुस्त नभईने चिन्ताले मानिसहरु आफ्नो मन मारेर दशैमा थोरै खानेबारे सचेत हुन्छन । तर, पर्व हो आफन्त र...बाँकी

    कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल प्रकाशित

    भक्तपुरको सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक)परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । शुक्रवार परीक्षाफल प्रकाशन गरिएको हो । भदौ २२ र २३ मा संचालित उक्त परीक्षामा ९६ हजार २ सय ३४...बाँकी