News Portal

  • गृहपृष्ठ # shailesh thapa

    प्रहरीका २५ सय बढी कार्यालयमा जनशक्ति एवं आर्थिक प्रशासन सुचारु गर्ने जिम्मा सहकुललाई

    बिहीवार मात्र बढुवा भएका अतिरिक्त प्रहरी महानिरीक्षक(एआईजी) सहकुल बहादुर थापालाई मानव श्रोत तथा प्रशासन विभागमा पदस्थापन गरिएको छ । मन्त्रिपरिषद्को बैठकले उनको बढुवासंगै उक्त विभागमा पदस्थापन गरेको हो । मानवश्रोत हरेक संगठनको पहिलो र आधारभूत...बाँकी

    मन्त्रिपरिषद् बैठकले गर्यो भक्तपुरका थापालाई एआइजीमा बढुवा

    भक्तपुर घर भएका नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक(डिआइजी) सहकुल बहादुर थापा अतिरिक्त प्रहरी महानिरीक्षक(एआइजी)मा बढुवा भएका छन् । सरकारले उनलाई आज बिहीवार बढुवा गर्ने निर्णय गरेको हो । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले...बाँकी

    पलासेंका थापा एआईजीमा सिफारिस : फेरिपनि प्रहरी महानिरीक्षक भक्तपुरबाटै बन्ने बाटो खुल्यो

    नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षक(आईजी)मा फेरिपनि भक्तपुरकै प्रतिनिधित्व हुने बाटो खुलेको छ । बहालवाला प्रहरी महानिरीक्षक भक्तपुर कटुन्जेका शैलेश थापा क्षेत्रीको अवकाश पछि भक्तपुर पलासेँका सहकुल बहादुर थापा प्रहरी महानिरीक्षक बन्ने बाटो खुलेको हो...बाँकी

    थिमि वृत्तका डिएसपी कँडेल एसपीमा बढुवा सिफारिस

    नेपाल प्रहरीका १६ जना प्रहरी नायब उपरीक्षक(डिएसपी) लाई प्रहरी उपरीक्षक(एसपी) पदमा बढुवा सिफारिस गरिएको छ । सोमबार उनीहरु बढुवा सिफारिस भएका प्रहरी प्रधान कार्यालयले जनाएको हो । कार्यालयले जनाए अनुसार सोमवार बसेको बढुवा समितिको बैठकले...बाँकी

    आम नागरिकले प्रहरीमा राष्ट्र देख्नुपर्छ : प्रहरी महानिरीक्षक थापा

    प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आम नागरिकलाई प्रहरीले गर्ने व्यवहार अझै बढी दुरुस्त, न्यायिक र निष्पक्ष हुनुपर्ने बताएका छन् । प्रहरीले गर्ने व्यवहार बाट आम जनताले संगठनकाे मूल्याङ्कन गर्ने भएकाले प्रहरीले गर्ने व्यवहार दुरुस्त, न्यायिक...बाँकी

    आइजीपी थापा कटुन्जेका, एआईजी कार्की गुन्डुका : नेतृत्व बलियो भएकाे आइजीपीकाे भनाइ

    pradyumna karki

    भक्तपुरको कटुन्जे घर भएका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएका भक्तपुरकै प्रद्य‌ुम्‍न कुमार कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रहरी महानिरीक्षक थापाले कार्कीसंगै अर्का प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीसमेत...बाँकी