News Portal

  • गृहपृष्ठ # som mishra

    प्रेस चौतारी भक्तपुरमा ढकालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

    press chautari

    प्रेस चौतारी नेपाल जिल्ला शाखा भक्तपुरको अधिवेशनबाट पत्रकार हेमराज ढकालको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको छ । बिहीवार सम्पन्न अधिवेशनको बन्दसत्रबाट ढकालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । कार्यसमितिको उपाध्यक्षमा न्युनत्तम पारिश्रमिक...बाँकी

    नागरिक सञ्जालद्वारा प्रतिवेदन पेश,दरबन्दी मिलान गर्न नसकिने चाँगुनारायणका मेयरको दुखेसो

    som sharma

    नागरिक समाज सञ्जाल भक्तपुरले चाँगुनारायण नगरपालिकालाई तीन वटा अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको छ । बिहीवार नगरप्रमुख सोमप्रसाद मिश्र र उपप्रमुख विणा बास्तोलालाई उक्त प्रतिवेदन हस्तान्तरण गरिएको हो । मानव अधिकार सञ्चार प्रतिष्ठान, नेपाल (ईरिकन)को अगुवाईमा...बाँकी

    पत्रकार महासंघ भक्तपुरको नयाँ कार्यसमितिलाई चाँगुनारायण नगरपालिकाको सम्मान

    नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका नवनिर्वाचित कार्यसमिति पदाधिकारीहरुलाई चाँगुनारायण नगरपालिकाले बधाई तथा स्वागत गरेको छ । शुक्रवार हेल्मेट डाँडास्थित नगरपालिकाको सभाहलमा आयोजित एक औपचारिक कार्यक्रमका बीच उक्त बधाई तथा शुभकामना व्यक्त गरिएको हो । कार्यक्रममा...बाँकी

    चाँगुनारायणका छोरीलाई ३ लाखको निक्षेप बिमा, उद्यमीलाई ब्याजमा अनुदान

    देशकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले भक्तपुर स्थित चाँगुनारायण नगरपालिकाको महत्वाकांक्षी कार्यक्रम ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ लागि सहकार्य गर्ने भएको छ । नगरपालिका र बैंक बीच सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।...बाँकी

    समुदायमा फैलियो कोरोना, चाँगुमा किरीया बसिरहेकी महिला समेत संक्रमित

    कोरोना भाइरस संक्रमण (कोभिड १९) को जोखिमबाट भक्तपुर पनि अछुतो रहन सकेन । साेमबार १० संक्रमित थपिएसंगै  भक्तपुरमा संक्रमित हुनेकाे संख्या ३९ भएकाे छ भने सबै नगरपालिकामा कोरोना भाइरस पुगेको छ । संक्रमणबाट बच्न घरमै...बाँकी

    चाँगुनारायण नगरपालिकाले सीपमूलक तालिम संचालन गर्ने : इच्छुक महिलाबाट आवेदन माग

    भक्तपुरको चाँगुनारायण नगरपालिकाले प्रत्येक महिलालाई नि:शुल्क सीपमूलक तालिम संचालन गर्ने भएको छ । यस आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रम अन्तर्गत नगरपालिकाले महिलाहरुका लागि सीपमूलक तालिम संचालन गर्ने भएको हो । चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्रका...बाँकी