News Portal

  • गृहपृष्ठ # surya binayak municipality

    दादुरा-रुबेला खोप अभियानमा सूर्यविनायकलाई सत् प्रतिसत सफलता

    suryabinayak municipality katunje

    सरकारले फागुन १३ देखि चैत ७ गतेसम्म संचालन गरेको दादुरा-रुबेला खोप अभियानमा भक्तपुरको सूर्यविनायक नगरपालिकालाई सत् प्रतिसत सफलता प्राप्त भएको छ । जिल्लाका ४ नगरमध्ये मात्र नभई देशैभरमा राम्रो नतिजा निकाल्दै सूर्यविनायकले लक्षित उमेरका सबैलाई...बाँकी

    मन्त्री दुलालको नेतृत्वमा बालकाेट बिरुवा सडक अनुगमन

    बागमती प्रदेश सरकारका भौतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलालको नेतृत्वमा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १ सिरुटारस्थित बालकाेट बिरुवा सडककाे अनुगमन गरिएको छ । बिहीवार मन्त्री दुलालको नेतृत्वमा सरोकारवालाले सो सडक अनुगमन गरेका हुन् ।...बाँकी

    काभ्रेमा भेटिए भक्तपुरका नक्कली बजार अनुगमनकर्ता

    आकाश गजुरेल,  भक्तपुर । बजारमा नक्कली सामान न सुन्नु भएकै होला तर बजार अनुगमन गर्ने व्यक्ति नै नक्कली भएको कुरा नौलो लाग्नसक्छ । काभ्रेमा त्यस्तै भएको छ । बजार अनुगमनकर्ता भन्दै पसल सिल गराउने धम्की...बाँकी

    कटुन्जेमा बोरिङ गर्न खनेको खाल्डोमा खसेका बालकको सकुशल उद्धार

    सूर्यविनायक-५ स्थित कटुन्जेमा बोरिङ गर्न खनेको खाल्डोमा खसेका एक बालकको सकुशल उद्धार गरिएको छ । करिब एक घण्टामै उनको सकुशल उद्धार गरिएको हो ।                       ...बाँकी

    सूर्यविनायक नगर अस्पतालमा स्वास्थ्य सेवा लिदैं पूर्व प्रधानमन्त्री डा. भट्टराई

    पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सूर्यविनायक नगर अस्पताल आएर आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् । आफ्नो स्वास्थ्य परीक्षण गर्न उनी सोमबार जगातीस्थित सूर्यविनायक नगर अस्पताल आएका हुन् । सूर्यविनायक नगर अस्पतालका मेडिकल सुपरिण्टेण्डेण्ट डा. राकेश...बाँकी

    भक्तपुर नगरपालिकाले उचाल्यो जिल्लाब्यापी राष्ट्रपति रनिङ शिल्डको उपाधी

    विद्यालय स्तरीय भक्तपुर जिल्लाब्यापी राष्ट्रपति रनिङ शिल्डको उपाधी भक्तपुर नगरपालिकाले उचालेको छ । १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सबैभन्दा धेरै पदक जित्दै भक्तपुर नगरपालिकाले उपाधी हात पारेको हो । भक्तपुर नगरपालिका ३२ स्वर्ण...बाँकी

    रोजगारी बढाएर समाजवादको आधार तयार गर्नुपर्छ : पूर्व सभामुख सापकोटा

    पूर्व सभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले रोजगारीको बिकास बिना समाजवाद सम्भव नहुने बताएका छन् । रोजगारी बढाएर समाजवादको आधार तयार गर्नुपर्ने उनको भनाइ छ । शनिवार प्रेस सेन्टर नेपाल...बाँकी

    साधारण सभा र अधिवेशन नगर्ने समितिहरुको नेतृत्व खोस्ने नगर प्रमुख थापाको चेतावनी

    basudev thapa mayor sarita timsina deputy mayor

    सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले समयमै साधारण सभा र अधिवेशन नगर्ने उपभोक्ता समितिहरु भंग गर्ने चेतावनी दिएका छन् । त्यस्ता समिति भंग गरी सम्बन्धित वडाको वडाध्यक्षलाई नै समितिको नेतृत्व दिने उनले चेतावनी दिएका हुन् ।...बाँकी

    राष्ट्रको लागि २ घन्टा अभियानको कार्यवाहक अध्यक्षमा रन्जित

    राष्ट्रको लागि २ घन्टा अभियानका उपाध्यक्ष नरेश रन्जितलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । अध्यक्ष मधु ढुङ्गेल  बिदेश यात्रामा निस्किएपछि उपाध्यक्ष रन्जितलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो । रन्जितले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका महासचिव नवराज...बाँकी

    बजारको मूल्य र गुणस्तरमा शंका लागे स्थानीय सरकारलाई जानकारी गराउन उपमेयरको आग्रह

    सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले उपभोक्ता हित संरक्षणका लागि आफूहरुले बजार अनुगमन र कारवाहीलाई प्राथमिकतापूर्वक अघि बढाइरहेको बताएकी छन् । बस्तु र सेवा वापतको मूल्य र त्यसको गुणस्तरमा शंका लागे सूचना दिन आग्रह गर्दै...बाँकी