News Portal

  • गृहपृष्ठ # thimi

    अपराजित रहँदै वडा नं. ९ ले जित्यो मध्यपुर थिमि वडा लिगको उपाधी

    साविक विजेता वडा नं. ९ ले अपराजित रहँदैं लगातार दोस्रो पटक मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको उपाधी जितेको छ । ७ औं चरणमा उपाधी पक्का गरिसकेको वडा नं. ९ ले बिहिवार सम्पन्न अन्तिम...बाँकी

    दिव्यश्वरी मन्दिर परिसरमा बहुउद्देश्यीय भवन बन्ने, सांसद थापाले गरे शिलान्यास

    भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ स्थित दिव्यश्वरी मन्दिर परिसरमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण हुने भएको छ । मन्दिर परिसरको गुरुयोजना अनुसार चार तले उक्त भवन निर्माण हुने भएको हो । उक्त बहुउद्देश्यीय सामुदायिक...बाँकी

    मध्यपुर थिमिमा ब्लड बैंक स्थापना हुने, लायन्स क्लवले १ करोड ३२ लाख सहयोग गर्ने

    मध्यपुर थिमि नगरपालिकाले संचालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ब्लड बैंक स्थापनाका लागि लायन्स क्लवले १ लाख डलर सहयोग गर्ने भएको छ । सो सम्बन्धमा सोमवार मध्यपुर थिमि नगरपालिका, लायन्स क्लव र नेपाल कोरिया...बाँकी

    आज मध्यपुर थिमिमा हात्ती माथि नाँच देखाइने

    मंगलबार मध्यपुर थिमिका विभिन्न स्थानमा पुलु किसि नाच देखाइने भएको छ। करिव चार वर्षपछि आज मध्यपुर थिमिमा पुलु किसि नाच पुन: देखाइने भएको हो । मध्यपुर थिमिमा देखाउने पुलु किसी नाच अन्तको भन्दा अलिक भिन्नै...बाँकी

    खेलकुदको माध्यमबाट मध्यपुर थिमिलाई देशबिदेशमा चिनाउन सकिने सांसद थापाको दावी

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले मध्यपुर थिमिले खेलकुदको क्षेत्रमा राम्रो गरिरहेको जिकिर गरेका छन् । मध्यपुर थिमि नगरपालिकाले खेलकुदलाई प्राथमिकता पूर्वक अघि बढाएको र यसले राम्रा खेलाडी उत्पादनमा टेवा पुगिरहेको उनले...बाँकी

    सँझ्या: साहित्यमा ३ पुस्ताका कविता

    कला र कविताका लागि सँझ्या: साहित्य भन्ने उद्घोष साथ भक्तपुरमा संचालित सँझ्या साहित्यको माघ महिनाको शृङ्खला शनिबार सम्पन्न भएको छ । नयाँ थिमिस्थित बिन्ज एण्ड बाइट्ज क्याफेमा कविता सुन्दै र सुनाउदै यो महिनाको कार्यक्रम सम्पन्न...बाँकी

    संस्कृती जीवन्त बनाइराख्न वाइसीएल भक्तपुरको पहल, युवाहरूलाई धिमेबाजा र तालिम

    योङ कम्युनिस्ट लिग, नेपाल (वाइसीएल,नेपाल)को भक्तपुर जिल्ला समन्वय समिति संस्कृती र परम्पराको प्रवर्द्धनमा लागिपरेको छ । समाजमा पश्चिमा संस्कृति र संगीतको प्रभाव पर्दै गइरहेको सन्दर्भमा सांस्कृतिक विधाहरूको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले युवाहरूलाई वाइसीएलले नि:...बाँकी

    पैसा उठाएर भाग्न थालेपछि मध्यपुर थिमिले बनायो ऐन

    सर्वसाधारणसँंग पैसा उठाएर भाग्न थालेपछि भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सहकारी ऐन बनाएको छ । साथै नगरपालिकाले सहकारी नियमावली २०८० पनि तयार पारेको छ । मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरबासीहरुसँंग पैसा उठाएर भाग्ने प्रबृति...बाँकी

    भक्तपुरमा ट्रिपरको ठक्करबाट नेपालको निधन

    गएराति मध्यपुर थिमी-४ स्थित एसएस चोक नजिक ट्रिपरले ठक्कर दिदा मोटरसाइकल चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा सिन्धुपाल्चोक बलेफी-५ का ४३ वर्षीय उद्धवप्रसाद नेपाल रहेका छन् । राति करिब साढे ९ बजेको समयमा राधेराधे...बाँकी

    सुरक्षा निकायलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

    surendra and bijay shreshtha

    मध्यपुर थिमि नगरपालिकाले सशस्त्र प्रहरी बलको दुवाकोटस्थित २२ नं. गण गुहेश्वरी र नेपाली सेनाको सानोथिमिस्थित भैरव वाहन गुल्मलाई विपद् व्यवस्थापन सम्बन्धी सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाको प्राङ्गणमा आयोजित कार्यक्रममा नगरप्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख...बाँकी