News Portal

  • गृहपृष्ठ # thimi

    चाँदीको कचौराको तेल सुनको चम्चाले जिब्रोमा चढाएर मन्त्री किरातीले दर्शाए सम्मान

    मध्यपुर थिमिको जिब्रो छेड्ने जात्रालाई विश्वसामु चिनाउनुपर्नेमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जोड दिएका छन् । जिब्रो छेड्ने जात्रा विश्वकै दुर्लभ जात्रा भएको र यो भक्तपुरको मध्यपुर थिमिमा मात्र मनाइने कुरा विश्वसामु...बाँकी

    मध्यपुर थिमिमा बालकरामले छेडाए जिब्रो, जात्रा हेर्न मन्त्री किराती सहित हजारौंको भिड

    येंयाँ पुन्ही अर्थात् आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुर थिमि-५ दिगुलीमा जिब्रो छेड्ने जात्रा भएको छ । जात्रामा मध्यपुर थिमि–५ चोडे टोलका बालकराम नानीचा श्रेष्ठले शुक्रवार साँझ दिगुलीस्थित डवलीमा जिब्रो छेडाएका छन् । ‘येंयाँ पुन्ही म्ये...बाँकी

    मध्यपुर थिमिमा सिंहावलोकनको नयाँ शुरुवात

    madhyapur thimi municipality thimi

    मध्यपुर थिमि नगरपालिकाले वार्षिक प्रगतीको समीक्षा गर्ने प्रचलन शुरु गरेको छ । नगरपालिकाले चागु आवको प्रभावकारिताको लागि गत आर्थिक वर्ष २०७९/०८० को सिंहावलोकन गरेको हो । बिहीवार गत आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट, कार्य...बाँकी

    नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा शुरु

    city scan thimi

    मध्यपुर थिमिको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा शुरु भएको छ । मंगलवारबाट सो सेवा शुरु भएको हो । भारतबाट आएका प्राविधिकहरुले सिटी स्क्यान सञ्चालनका लागि आवश्यक प्राविधिक सेटिङ सम्पन्न गरेपछि मेसिन सञ्चालनमा...बाँकी

    गठ्ठाघरमा ‘अगेनो सेकुवा घर’

    ageno sekuwa ghar

    सेकुवाको पारखीहरुका लागि अब भक्तपुरमै स्वादिलो सेकुवा घर खुलेको छ । मासुको परिकार मध्यपुर थिमि–३, गठ्ठाघर चोकमा ‘अगेनो सेकुवा घर’ सञ्चालनमा आएको हो । अगेनोको मूख्य आकर्षण सेकुवा नै भएको सञ्चालक कान्छा डंगोलले बताएका हुन्...बाँकी

    ‘सँझ्या साहित्य’ पुन: शुरु

    sajhya sahitya

    कला र कविताका लागि पाठक र कविको सेतु”सँझ्या साहित्य” पुन: सञ्चालनमा आएको छ । करिब १ दशक अघि शुरु भएको र पछिल्लो समय कोभिड लगायतका कारण स्थगित यो साहित्यिक कार्यक्रम पुन: शुरु भएको हो ।...बाँकी

    दीप प्रज्जलन गरी भक्तपुरमा माओवादी केन्द्रले मनायो संविधान दिवस

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) ले भक्तपुरमा दीप प्रज्जलन गरी संविधान दिवस मनाएको छ । बुधवार साँझ स्थानीय सहित नेता कार्यकर्ता सहभागी भई दीप प्रज्जलन गरी संविधान दिवस मनाइएको हो । भक्तपुर नगरपालिकामा वडा...बाँकी

    मध्यपुर थिमिका विद्यालयमा पहिलोपटक नगरपालिकाबाट छात्रवृत्ति वितरण (नामावलीसहित)

    मध्यपुर थिमि नगरपालिकाभित्र कक्षा ११ मा छात्रवृत्ति माग गर्ने सबै विद्यार्थीले सो सुविधा पाएका छन् । उपलब्ध कोटा भन्दा कम आवेदन परेपछि सबैले छात्रवृत्ति पाएका हुन् । मध्यपुर थिमि नगरपालिकाले आफू मातहतका विद्यालयमा अध्ययनरत गरिब...बाँकी

    रेडक्रसको मध्यपुर थिमि उपशाखामा प्रशिक्षणात्मक अन्तरक्रिया

    नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाले ६१ औं नेपाल रेडक्रस दिवस मनाएको छ । रेडक्रस दिवसको अवसरमा  प्रशिक्षणात्मक अन्तरक्रिया सम्पन्न गरिएको  हो । उक्त अवसरमा उपशाखाका सभापति बाबुकाजी श्रेष्ठले रेडक्रसको स्थापना, रेडक्रसको महत्व, रेडक्रस सिद्धान्त...बाँकी

    भक्तपुरमा पेस्तोलसहित एकजना पक्राउ, अर्को फरार

    भक्तपुर प्रहरीले पेस्तोलसहित गएराति लोकन्थलीबाट एक जनालाई पक्राउ गरेको छ । मध्यपुर थिमी नगरपालिका वडा नं. १ लोकन्थली स्थितकखरा स्कुल नजिकैबाट उनलाई पक्राउ गरिएको हो ।                   ...बाँकी