News Portal

  • पुलिस बन्यो राष्ट्रिय च्याम्पियन

    इभक्तपुर संवाददातादाङ, ६ माघ
    ६९२ पटक
    दाङ, ६ माघ

    अट्ठाइसौँँ राष्ट्रिय च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

    प्रतियोगिताको आज भएको फाइनल खेलमा ट्राइवेकरमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ५–४ गोल अन्तरले पराजित गरेको हो ।

    खेल अवधिभर दुवै पक्षबाट कुनै गोल हुन नसकेपछि ट्राइवेकरमा नेपाल पुलिस क्लबका तर्फबाट सुमन लामा, तेज तामाङ, बुद्ध लामा, दिनेश राजवंशी र निरकुमार राईले गोल गरेका थिए । त्रिभुवन आर्मी क्लबका तर्फबाट जसविन कार्की, हिरने मगर, विवेक बस्नेत र उपेश केसीले गोल गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु

    काठमाडौंको धर्मस्थलीमा बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु भएको छ । सोमबार काठमाडौं महानगरपालिका धर्मस्थली...

    पेट्रोलियम पदार्थको मूल्य वृद्धि

    सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि...

    बाढीले बगाएको पुल नबन्दा स्थानीयलाई सकस

    कालिकोटमा नरहरिनाथ गाउँपालिको रहगाड झाेलुङ्गे पुल नबन्दा स्थानीयलाई सास्ती भएको छ । २०७७ साल साउन...

    रफतको तेह्रौं वार्षिकोत्सवमा तीनजना पुरस्कृत

    भक्तपुरको सूर्यविनायकस्थित रफत सञ्चार क्लवले २ पत्रकारसहित ३ जनालाई पुरस्कृत गरेको छ । क्लबले आफ्नो...

    भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभा शुरु

    भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभा शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ...