किसोरीमाथि क्रुर यौन हिँसाको घटना बाहिरियो : नाङ्गै बनाई कुकुरबाट बलात्कार गराइयो

तस्वीर : सांकेतिक माओबादी जनयुद्धमा लागेकी एक किसोरीमाथि क्रुर यौन हिँसा भएको घटना बाहिरिएको छ । यो खबर आजको कान्तिपुर दैनिकमा घनश्याम खड्काले दाङबाट रिपोर्टिंग गरेका छन् । ‘मेरो जीउडाल मिलेको छ र म अनुहारले राम्री पनि देखिन्छु,’ वेदनाले भरिएको आवाजले हल गुन्जियो, ‘तर मनभित्रको पीडा अर्कै छ, त्यो देख्ने कोही छैन ।’ दाङको घोराहीमा सोमबार ‘द्वन्द्वपीडित साझा चौतारी’ ले आयोजना गरेको ‘सत्यको बयान’ कार्यक्रममा यौन हिंसापीडित एक युवतीको बयान  हो यो । पीडित युवतीको पहिचान गोप्य राख्नका लागि उनलाई अर्कै कोठामा राखेर स्पिकरबाट आवाज मात्रै सुन्ने व्यवस्था मिलाइएको थियो । हल मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाजका अगुवा र सशस्त्र द्वन्द्वका पीडितले भरिभराउ थियो । दाङको घोराहीमा सोमबार दिउँसो ‘द्वन्द्वपीडित साझा चौतारी’ ले आयोजना गरेको भेलामा आफ्नो पीडा सुनाउँदै थिइन्– सशस्त्र द्वन्द्वकालमा यौन हिंसामा परेकी एक युवती । गोपनीयता भंग नहोस् भनेर उनी हलमा देखा परेकी थिइनन् । न त उनको पहिचान नै खुलाइएको थियो । आवाज भने सिधा हलमा सुनिने व्यवस्था मिलाइएको थियो । जसै उनी बोल्दै … Continue reading किसोरीमाथि क्रुर यौन हिँसाको घटना बाहिरियो : नाङ्गै बनाई कुकुरबाट बलात्कार गराइयो