News Portal

  • कालिञ्चोकबाट भक्तपुर आउदै गरेको बस ६ किलोमा खस्यो

    भक्तपुर, २९ मङ्सिर
    ११४१ पटक
    भक्तपुर, २९ मङ्सिर

    लामोसाघुँ–जिरी सडक खण्डमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको यात्रुबाहक बस उक्त सडक खण्डमा पल्टिएको हो ।

    बा २ ख ४४६८ नम्बरको यात्रुबाहक बस ६ किलो भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले पुष्टि गरेको छ । बस भ्रमण टोली बोकेर कालिञ्चोक बाट भक्तपुर आउदै गरेको बताइए पनि बसले भक्तपुरका यात्रु बोकेको बारे प्रहरीले यकिन जानकारी गराएको छैन । यात्रुबाहक बसमा ठूलै हताहती भएको हुनसक्ने स्थानीयले आशंका गरेका छन् । सडकबाट बस करीब ५ सय मिटर तल खसेको बताइएको छ ।

    अहिले प्रहरी र स्थानीय उद्दारमा जुटिरहेको जानकारी प्रात भएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...