News Portal

  • नेपाल आइडल सिजन–३ को थालनी आजबाट

    भक्तपुर, ३ पुस
    १३०९ पटक
    भक्तपुर, ३ पुस

    ‘नेपाल आइडल’ सिजन–३ विहिवार यानी आजबाट सुरू हुने भएको छ ।

    आयोजकले अडिसन राउन्डका सबै श्रृंखला छायांकन गरिसकेर आजबाट प्रशारण थाल्न लागेको हो ।

    नेपाल आइडल’ सिजन–३ मा पहिलेकै निर्णायकहरु रहेका छन् : न्ह्यु वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी ।

    यसपटक ‘सो’ को होस्ट रिमा विश्वकर्माको ठाउँमा माम्तीले प्रवेश पाएको स्रोतले बताएको छ ।

    कार्यक्रम राति ८ः३० बजे एपी वान टेलिभिजनबाट प्रशारण हुने छ । नेपाल आइडल’ सिजन–१ मा बुद्ध लामा र दोस्रो सिजनमा रवी ओड विजेता बनेका थिए ।

    प्रतिकृया दिनुहोस्

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...

    आशापुरीमा झ्याङ्छुप छ्योर्तेन स्तुपा र बुद्धपार्कको उद्घाटन

    भक्तपुरको सूर्यविनायक- ८ संगै जोडिएको काभ्रेको बनेपा-१४ आशापुरीमा श्री झ्याङ्छुप छ्योर्तेन स्तुपा र बुद्धपार्कको उद्घाटन...

    बिमान दुर्घटनामा सूर्यविनायक नगर अस्पतालका निर्देशक बर्माको भाइको निधन

    बुधवार बिहान त्रिभुवन बिमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ...

    सौर्य एयरलाइन्स विमान दुर्घटना: १५ जनाको गयो ज्यान, ४ को जिवितै उद्धार

    सौर्य एयरलाइन्सको विमान दुर्घटनामा चार जनाको उद्धार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ । उद्धार...

    बानियाँलाई परास्त गरेका बहादुरसिंह बने काँग्रेसबाट बागमतीमा पहिलो मुख्यमन्त्री

    बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख यादव चन्द्र...