News Portal

  • मालपोतका नायव सुब्बा दुई हजार घुससहित पक्राउ

    भक्तपुरपोष्ट संवाददाता२२ पुस
    ५१३ पटक
    २२ पुस

    काठमाडौं । मालपोत कार्यालय साँखु, काठमाडौंका नायव सुब्बासहित दुईजना घुससहित पक्राउ गरेका छन्।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नासु रामेश्वर कुइकेल र लेखापढी व्यवसायी श्रीराम सापकोटालाई घुस लिदालिदै पक्राउ गरेको हो।

    नायव सुब्बले लेखापढी व्यवसायी श्रीराम सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरे वापत दुई हजार लिदैंगर्दा अख्तियार कार्यालय साँखु परिसरबाट पक्राउ गरेका अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

    प्रतिकृया दिनुहोस्

    महिलाहरु रक्तदानमा पछि, जीवनदानको रुपमा रहेको रक्तदानप्रति प्रेरित गर्नुपर्नेमा जोड

    रक्तदानलाई ‘जीवन दान’ को रुपमा श्रद्धाले ग्रहण गरिने भएपनि यसप्रति महिला वर्गलाई आकर्षित गर्न नसकिएको...

    भक्तपुरका ४ पत्रकारलाई पत्रकार महासंघको पुरस्कार र सम्मान

    sanjeep ghimire shubhachintak fnj

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले जिल्लाका ४ पत्रकारलाई पुरस्कृत गरेको छ । शाखाले आफ्नो...

    राष्ट्रका लागि दुई घण्टा अभियानमा पूर्व प्रधानमन्त्री ओलीको ऐक्यवद्धता

    भक्तपुरबाट शुरु गरिएको ‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ऐक्यवद्धता...

    ४ चिनियाँ नागरिक भक्तपुरमा पक्राउ

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० भातेढिकुर स्थित अरनिको हाइवे बाट ४ चिनियाँ नागरिक पक्राउ...

     नेपालमा सुनको नयाँ किर्तिमान

    नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । विहिबार सुन तोलामा १८ सयले बढेर...