News Portal

  • विप्लवका सिन्धुपाल्चोक सेक्रेटरी भक्तपुरमा समातिए

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ७ माघ
    १०८८ पटक
    भक्तपुर, ७ माघ

    प्रतिबन्धित पार्टी नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सिन्धुपाल्चोक सेक्रेटरी भक्तपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भुवनसिंह तामाङ रहेका छन्।

    तामाङलाई जबर्जस्ती चन्दा उठाएको अभियोगमा मध्यपुर थिमि ४ स्थित चारदोवाटोबाट पक्राउ गरिएको हो । चारदोबाटोमा चन्दा असुली गरी हिँडिरहेको भन्ने विशेष सूचनाको आधारमा उनलााई सोमबार दिउँसो महानगरीय प्रहरी वृत्त थिमिको प्रहरी टोलीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    परिसरका डीएसपी कुमारविक्रम थापाले बताए अनुसार तामाङलाई थिमीस्थित बृत्तमा राखी अभद्र व्यवहार कसूर अन्तर्गत  म्याद थप गरि आवश्यक अनुसन्धान भैरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    बागमती प्रदेशको बजेट बक्तब्यमा पनि भक्तपुरको उल्लेखनीय उपस्थिति

    बागमती प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारको बजेट सार्वजनिक गरेको छ...

    मधेसी र पहाडी मिल्नुपर्नेमा राजेन्द्र महतोको जोड

    प्रेमनाथ पौडेल, सर्लाही । पूर्व उप प्रधानमन्त्री राजेन्द्र महतोले पहाडी र मधेसीको एकतामा जोड दिएका...

    ईप्सन भक्तपुरको हिज्जे प्रतियोगितामा यूनिटी स्कूल प्रथम

    ईप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत मदरल्याण्ड स्कूलको आयोजनामा सम्पन्न अङ्ग्रेजी हिज्जे प्रतियोगितामा यूनिटी स्कूल प्रथम,...

    रगतको सही प्रयोगले अभाव केही हदसम्म कम गराउन सकिन्छ

    रगत अभावको बारेमा हामीले बेलाबेलामा विभिन्न सञ्चार माध्याममा पढ्ने रसुन्नेगरेका छौँ।नेपालमा दैनिक हजारौँ व्यक्तिले रक्तदान...

    आलोचना होइन, प्रशंसा गर्नुस् : अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई आलोचनामा रमाउनुको सट्टा...