News Portal

  • मारिएको आशंका गरिएको किमकी काकी नयाँ वर्ष समारोहमा उपस्थित

    भक्तपुरपोष्ट संवाददाता१३ माघ २०७६
    १७१५ पटक
    १३ माघ २०७६

    मारिइसकेको अनुमान गरिएकी किम जोङ उनकी काकी नयाँ वर्ष समारोहमा देखा परेकी छन्।कुनैबेला उत्तर कोरियाको राजनीतिमा शक्तिशाली मानिएकी किम क्योङ हुइ सन् २०१३ यता देखिएकी थिइनन्। उनका पति जन याङ सङ थाएकको सोही वर्ष हत्या भएको थियो।

    धेरैले किम क्योङ हुइको पनि हत्या भइसकेको अनुमान गरेका थिए। उनी किम इल सुङकी बहिनी हुन्।तर, यस वर्षको नयाँ वर्ष समारोहमा किमसँगै उनकी काकी पनि देखा परेकी छन्। ७३ वर्षीया किम क्योङ हुई प्योङयाङको साम्ज्योन थिएटरमा भतिजासँगै देखिएकी हुन्।

    उनी किम इल सुङको निजी सहयोगी थिइन्। सन् २०१० मा उनी पार्टीको पोलिटब्युरो सदस्य र चारतारे जर्नेल बनेकी थिइन्। एजेन्सी

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...