News Portal

  • मारिएको आशंका गरिएको किमकी काकी नयाँ वर्ष समारोहमा उपस्थित

    भक्तपुरपोष्ट संवाददाता१३ माघ २०७६
    १५३३ पटक
    १३ माघ २०७६

    मारिइसकेको अनुमान गरिएकी किम जोङ उनकी काकी नयाँ वर्ष समारोहमा देखा परेकी छन्।कुनैबेला उत्तर कोरियाको राजनीतिमा शक्तिशाली मानिएकी किम क्योङ हुइ सन् २०१३ यता देखिएकी थिइनन्। उनका पति जन याङ सङ थाएकको सोही वर्ष हत्या भएको थियो।

    धेरैले किम क्योङ हुइको पनि हत्या भइसकेको अनुमान गरेका थिए। उनी किम इल सुङकी बहिनी हुन्।तर, यस वर्षको नयाँ वर्ष समारोहमा किमसँगै उनकी काकी पनि देखा परेकी छन्। ७३ वर्षीया किम क्योङ हुई प्योङयाङको साम्ज्योन थिएटरमा भतिजासँगै देखिएकी हुन्।

    उनी किम इल सुङको निजी सहयोगी थिइन्। सन् २०१० मा उनी पार्टीको पोलिटब्युरो सदस्य र चारतारे जर्नेल बनेकी थिइन्। एजेन्सी

    प्रतिकृया दिनुहोस्

    भक्तपुरले उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय घोषणा गरी प्रोत्साहन गर्ने

    भक्तपुर नगरपालिकाले उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय घोषणा गरी प्रोत्साहनको नीति लिएको छ । शिक्षामा...

    हनुमन्ते अस्तव्यस्त,करोडौं फ्रिज गरी सरोकारवाला मस्त भन्दै नेता एवं अभियन्ता रंजित आक्रोशित

    hanumante naresh

    कुनैपनि समाजको सभ्यता त्यसको नदी र खोलानालासंग सम्बन्धित हुन्छ । भक्तपुरको हनुमती(हनुमन्ते) खोलाले पनि यहाँको...

    चाँगुनारायणका पूर्व मेयर मिश्रलाई मातृशोक

    चाँगुनारायण नगरपालिकाका संस्थापक मेयर एवं नेकपा(एमाले) का केन्द्रीय सदस्य सोमप्रसाद मिश्रलाई मातृशोक परेको छ ।...

    सूर्यविनायक नगरपालिकाको आफ्नै सडक संजाल र नगर यातायात हुनुपर्नेमा कांग्रेसको जोड

    नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले स्थानीय सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको छ । मंगलवार सो समितिले...

    भक्तपुरे गायक कपिलको स्वरमा काठमाडौं

    भक्तपुर शहरबारे गीत गाइसकेका भक्तपुरे गायक कपिल कस्पालले राजधानी काठमाडौं शहरलाई पनि आफ्नो स्वरमा सजाएका...