News Portal

  • गृह मन्त्रालयद्वारा १६ जिल्लाका सिडिओ हेरफेर, को कहाँ पुगे ?

    भक्तपुरपोष्ट संवाददाता२० माघ २०७६
    ७१३ पटक
    २० माघ २०७६

    काठमाडौं । गृह मन्त्रालयले आफूमातहतका १७ सहसचिव र १८ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । गृहले मन्त्रीस्तरीय निर्णय गर्दै बुधबार गरेको सरुवाबाट १६ जिल्लाका सीडीओ परिवर्तन भएका हुन् । सीडीओ परिवर्तन हुनेमा पूर्वको इलामदेखि सुदूरपश्चिमको डडेल्धुरासम्म रहेका छन् । गृहमै रहेका अधिकांश सहसचिवले यसपटक प्रमुख जिल्ला अधिकारी हुने मौका पाएका छन् ।

    काे कहाँ पुगे?
    इलाम – तुलसीराम सेढाईं
    बाग्लुङ– गौंगोचन सैँजू
    गोरखा– सुरेन्द्र पौडेल
    कञ्चनपुर – नुरहरि खतिवडा
    पाल्पा – यादव सुवेदी
    पर्सा – विष्णुकुमार कार्की
    सिन्धुपाल्चोक – उमेश ढकाल
    सुर्खेत – रमेश न्यौपाने
    नवलपरासी पूर्व – पीताम्बर घिमिरे
    रामेछाप– रुद्रादेवी शर्मा
    खोटाङ – शालिकराम शर्मा पौडेल
    सल्यान – शिवराम पौडेल
    डडेल्धुरा – जगनाथ पन्त
    काभ्रे – श्रवणकुमार तिमल्सिना
    मुगु – कृष्णकुमार निरौला
    भोजपुर– वसन्त गिरी

    प्रतिकृया दिनुहोस्

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...