News Portal

  • कैलालीमा १२ वर्षिय बालकले आफ्नै भाइको कुटपिट गरी हत्या

    भक्तपुरपोष्ट संवाददाताकैलाली, २५ फागुन
    ९०२ पटक
    कैलाली, २५ फागुन

    कैलालीमा १ वर्षिय आफ्नै भाइलाई १२ वर्षीय बालकले कुटेर हत्या गरेका छन् । कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै भाइको कुटपिट गरी हत्या गरेका हुन् ।

    आमा जङ्गलमा घाँस, दाउरा गर्न गएको बेला भाइको हेरालुका रुपमा राखिएका ती बालकले काठको लट्ठी र हातले निर्घात कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

    कुटपिटबाट घाइते भएका बालकको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रनाउ बस्नेतले बताए ।  भाइको हत्या गर्ने ती बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना शनिवारको हो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ  ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा पहिलो पटक तीन पुस्ते फोटो प्रदर्शनी हुने

    भक्तपुरमा पहिलो पटक तीन पुस्ते फोटो प्रदर्शनी हुने भएको छ। भक्तपर पर्यटन विकास समितिका अध्यक्ष...

    राप्रपाबाट निर्वाचित सांसद निलम्बित

    राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित प्रदेश सांसदको पद निलम्बनमा परेको छ । कपिलवस्तु क्षेत्र नम्बर ३...

    रक्सि नखाउ भन्दा गयो ज्यान

    रूकुम पश्चिममा हजुरबाको हत्या आरोपमा प्रहरीले नातिलाई पक्राउ गरेको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१२...

    शिशु निकेतन स्कूलकी छात्रा होस्टेलमै मृत फेला

    चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा एक छात्रा मृत फेला परेकी...

    चाँगुनारायणमा घरफोडी दिनदहाडै चोरी, २ युवक पक्राउ

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ३ मा कोही नभएको मौका पारी दिनदहाडै चोरी गर्ने २...