News Portal

  • शनिवार मात्रै पौने दुई लाख काठमाडौंबाट बाहिरिए

    भक्तपुरपोष्ट संवाददाता८ चैत २०७६
    ७४१ पटक
    ८ चैत २०७६

    काठमाडौँ  । कोरोना भाइरस(कोभिड–१९)को सम्भावित जोखिमबाट बच्न उपत्यका छाड्ने मानिसहरुको संख्या बढ्न थालेको छ । अझ सरकारले चैत ९ गते देखि लामो दूरीको सवारी साधनको सञ्चालनमा रोक लगाएपछि उपत्यका छाड्ने दरमा वृद्धि भएको हो ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार शनिवार साँझसम्म एकै दिन १ लाख ८६ हजार ५ सय ४९ यात्रु बाहिरिएका छन् । बाहिरिने गाडीको सङ्ख्या २७ हजार २ सय ६० रहेको छ।

    टिकट काउन्टर र बसपार्कमा शनिवार यात्रुको भिड अत्यधिक धेरै हुनुका साथै बुधवार यता काठमाडौँ छाड्ने यात्रुको सङ्ख्या ४ लाख ७० हजार १ सय १७ रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...