News Portal

  • शनिवार मात्रै पौने दुई लाख काठमाडौंबाट बाहिरिए

    भक्तपुरपोष्ट संवाददाता८ चैत २०७६
    ६५७ पटक
    ८ चैत २०७६

    काठमाडौँ  । कोरोना भाइरस(कोभिड–१९)को सम्भावित जोखिमबाट बच्न उपत्यका छाड्ने मानिसहरुको संख्या बढ्न थालेको छ । अझ सरकारले चैत ९ गते देखि लामो दूरीको सवारी साधनको सञ्चालनमा रोक लगाएपछि उपत्यका छाड्ने दरमा वृद्धि भएको हो ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार शनिवार साँझसम्म एकै दिन १ लाख ८६ हजार ५ सय ४९ यात्रु बाहिरिएका छन् । बाहिरिने गाडीको सङ्ख्या २७ हजार २ सय ६० रहेको छ।

    टिकट काउन्टर र बसपार्कमा शनिवार यात्रुको भिड अत्यधिक धेरै हुनुका साथै बुधवार यता काठमाडौँ छाड्ने यात्रुको सङ्ख्या ४ लाख ७० हजार १ सय १७ रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    नेमकिपा अध्यक्ष बिजुक्छेंलाई पूर्व प्रधानमन्त्री देउवाले दिए यस्तो सुझाव

    durlav thapa sher bahadur deuba

    पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’लाई भक्तपुरका...

    मध्यपुर थिमिमा शहिद परिवारसंग प्रचण्डको सम्यबजी, देशैभर जनलहर बढेको भन्दै दंग

    भक्तपुर, १५ कार्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपुर थिमिका शहिद परिवारसंग...

    भक्तपुर नगरव्यापी खेलकुद प्रतियोगिता सम्पन्न, २ हजार ८ सय ४६ जना विद्यार्थी सहभागी

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद सम्पन्न भएको छ । ६ दिन देखि जारी प्रतियोगिता बुधबार पुरस्कार...

    साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल छैटौं पटक पनि उपबिजेता

    फाइनलमा नेपाललाई पराजित गर्दै बंगलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि हात पारेको छ । बंगलादेश...

    सरस्वती माविले उचाल्यो देउसी भैलो रनिङ्ग शिल्ड, महेन्द्र विद्याश्रम दोश्रो र एड्भान्स तेस्रो

    भक्तपुर जिल्लाब्यापी विद्यालयस्तरीय देउसी भैलो रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी सरस्वती माविले उचालेको छ । गत...