News Portal

  • शिक्षक लाइसेन्सको निमावि नेपाली विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

    भक्तपुरपोष्ट संवाददाता१० चैत २०७६
    १३५७ पटक
    १० चैत २०७६

    काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स) को निम्न माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । सोमवार आयोगले निम्न माध्यमिक तह नेपाली विषयको नतिजा सार्वजनिक गरेको हो ।

    नतिजा अनुसार परीक्षामा सहभागी ४८ हजार ९ सय ३४ परीक्षार्थी मध्ये २ हजार ५९ जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै ६१६४ जनाको वस्तुगत परीक्षा रद्द भएको छ । ८ जनाको भने परीक्षा मर्यादा विपरित कार्य गरेकाले परीक्षा रद्द भएको छ ।

    आयोगले फागुन १३ गते देखि २२ गतेसम्म माध्यमिक तहको नतिजा सार्वजनिक गरेको थियो । मावि नतिजा हेर्दा पनि  निरासाजनक देखिन्छ ।

    हेर्नुहोस् नतिजा

    प्रतिकृया दिनुहोस्

    भक्तपुरका जिसस प्रमुखको गुनासो – चार मेयर चार मुख गर्नुहुन्छ

    एचआईभी संक्रमित तथा लागुपदार्थ प्रयोगकर्ताहरुको उपचार, पुनःस्थापना तथा जीविकोपार्जनमा भक्तपुरका चार वटा नगरपालिकाले बेवास्ता गरेको...

    प्रेस सेन्टर काभ्रेमा नयाँ नेतृत्व

    काभ्रे । प्रेस सेन्टर नेपालको काभ्रेपलाञ्चोक जिल्ला शाखामा नयाँ नेतृत्व चयन भएको छ । बनेपामा...

    स्पीच कम्पिटिसन आयोजना गर्दै लियो क्लब अफ काठमाडौं सौहार्द

    काठमाडौं, १ माघ,  २०८१ । लियो क्लब अफ काठमाडौं सौहार्दले ‘आवाज मञ्च’ नामक स्पीच कम्पिटिसन...

    उपभोक्ता हित नहेर्ने भाट्भटेनी स्टोर्सलाई जरिवाना

    ललितपुर, । संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले चापागाउँदोबाटोस्थित भाटभटेनीलाई दस हजार जरिवाना गरेको छ।...

    अक्सफोर्ड प्राक्टिकल स्कूलको विन्टर क्याम्प सम्पन्न

    अक्सफोर्ड प्राक्टिकल स्कूलले निकै प्रतिक्षित विन्टर क्याम्प २०८१ पुस २६ र २७ गते बन जंगल...