News Portal

  • नेकपा भक्तपुरका नेता दाहाललाई पितृ शोक

    भक्तपुरपोस्ट संवाददाता चाँगुनारायण, १८ चैत
    २२३७ पटक
    चाँगुनारायण, १८ चैत

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुर जिल्ला कमिटीका सदस्य एवं चाँगुनारायण नगरपालिकाका कानुनी सल्लाहकार समेत रहेका अधिवक्ता शम्भुप्रसाद दाहाललाई पितृ शोक परेको छ । उनका पिता मेघनाथ दाहालको निधन भएको हो ।

    चाँगुनारायण नगरपालिका ३ झौखेल निवासी मेघनाथ दाहालको ८६ बर्षको उमेरमा सोमवार निधन भएको पारिवारिक श्रोतले बतायो । बैदिक परम्परा अनुसार उनको अन्त्येष्टि कर्म गरिएको छ । दाहालका २ भाइ छोराहरु छन् ।

    मृतक मेघनाथ दाहालप्रति हार्दिक श्रद्धान्जली एवं शोकाकूल परिवारजनमा गहिराे समवेदना !

    प्रतिकृया दिनुहोस्

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...

    आशापुरीमा झ्याङ्छुप छ्योर्तेन स्तुपा र बुद्धपार्कको उद्घाटन

    भक्तपुरको सूर्यविनायक- ८ संगै जोडिएको काभ्रेको बनेपा-१४ आशापुरीमा श्री झ्याङ्छुप छ्योर्तेन स्तुपा र बुद्धपार्कको उद्घाटन...

    बिमान दुर्घटनामा सूर्यविनायक नगर अस्पतालका निर्देशक बर्माको भाइको निधन

    बुधवार बिहान त्रिभुवन बिमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ...

    सौर्य एयरलाइन्स विमान दुर्घटना: १५ जनाको गयो ज्यान, ४ को जिवितै उद्धार

    सौर्य एयरलाइन्सको विमान दुर्घटनामा चार जनाको उद्धार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ । उद्धार...

    बानियाँलाई परास्त गरेका बहादुरसिंह बने काँग्रेसबाट बागमतीमा पहिलो मुख्यमन्त्री

    बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख यादव चन्द्र...