News Portal

  • बैशाखमा हुने भनिएकाे कक्षा ११ र १२ को परीक्षा पनि स्थगित

    भक्तपुरपोष्ट संवाददाता२५ चैत २०७६
    १३२६ पटक
    २५ चैत २०७६

    सानाेठिमी। एसईईपछि कक्षा ११ र १२ को परीक्षा पनि स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

    कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितिका कारण बोर्डको चैत २५ गतेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

    यसअघि कक्षा १२ को परीक्षा बैशाख ८ र कक्षा ११ को परीक्षा बैशाख २१ गतेदेखि सञ्चालन हुने तय थियो ।

    सरकारले चैत ५ गते चैत ६ गतेदेखि शुरु हुने एसईई परीक्षा स्थगित गरेको थियो । अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...

    शिक्षाशास्त्रको अवमूल्यनले शिक्षा क्षेत्र अघि बढ्न सक्दैन

    २०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च...

    भारतका स्थल सेनापति द्विवेदी नेपालमा, मानार्थ महारथीको दर्जा प्रदान गरिने

    छिमेकी देश भारतका स्थल सेनापति जनरल उपेन्द्र द्विवेदी नेपाल आएका छन् । प्रधान सेनापति अशोकराज...