News Portal

  • आफ्नै बहिनीलाई बलात्कार गरेको अभियोगमा बोडेबाट एकजना पक्राउ

    भक्तपुरपोष्ट संवाददाता१५ वैशाख २०७७
    ११८७ पटक
    १५ वैशाख २०७७

    भक्तपुर । आफ्नै सहोदर बहिनीलाई बलात्कार गरेको अभियोगमा बोडेबाट एकजना पक्राउ परेका छन् ।

    सिन्धुपाल्चोक घर भएका २३ वर्षे युवकले आफ्नै १४ बर्षे सहोदर बहिनी लाई जवरजस्ती करणी गरेको किटानी जाहेरीका आधारमा उनलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    मध्यपुर ठिमी न.पा. ९ बोडे कृर्षि तालिम केन्द्र नजिक जस्ताको टहरोमा बस्दै आएका ती युवकलाई शनिवार नियन्त्रणमा लिई अदालतमा पेश गरिएको थियो ।

    आइतवारे भक्तपुर जिल्ला अदालतबाट दिन ७ म्याद थप अनुमति लिई जवरजस्ती करणी तथा हाडनाता करणी सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको महानगरिय प्रहरी परिशर भक्तपुरका प्र.ना.उ. दिपक गिरीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    इवामुरा अस्पतालको लापरवाहीले गयो ज्यान, घटना गुपचुप

    भक्तपुर-१ स्थित डा इवामुरा स्मृती अस्पतालको लापरवाहीले फेरिपनि एकजनाको ज्यान गएको तथ्य बाहिर आएको छ...

    भक्तपुर आएर पूर्व अर्थमन्त्री पुनले भने, ‘नेताहरु शिशाको घरमा छन्’

    पूर्व अर्थमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले राजनीतिक दलका नेताहरु शिशाको घरमा रहेका...

    भक्तपुर जिल्ला अदालतका ३ हजार ६ सय ८१ मुद्दा फर्छ्यौट

    भक्तपुर जिल्ला अदालतमा एक वर्षमा ३ हजार ६ सय ८१ मुद्दा फर्छ्यौट गरिएको बताइएको छ...

    एसईईमा राम्रो नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई एनप्याब्सन भक्तपुरको अभिनन्दन

    नेसनल प्याव्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरुबाट यस वर्षको माध्यमिक शिक्षा उतीर्ण परीक्षा (एसईई) मा सम्मिलित...

    प्रधानमन्त्री ओलीसहित २१ मन्त्रीले लिए सपथ

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित...