News Portal

  • ताप्लेजुङ सदरमुकाममा मध्यराति भीषण आगलागी

    भक्तपुरपोष्ट संवाददाता२० वैशाख २०७७
    ८५४ पटक
    २० वैशाख २०७७

    काठमाडौं । प्रदेश १ अन्गर्गत पहाडी जिल्ला ताप्लेजुङको सदरमुकाममा भिषण आगलागी हुँदा १२ वटा घरहरु पूर्ण रुपमा जलेका भएको छन । ताप्लेजुङकाे सदरमुकाम फुङलिङ बजारमा मध्यराति भीषण आगलागी भएकाे हाे । फुङलिङ बजारस्थित ट्याक्सी काउन्टर (ट्याक्सी पार्किङ गर्ने स्थल) भन्ने स्थानमा आगलागी भएको हाे।

    मध्यराति अकस्मात सुरु भएकाे आगलागी साढे ७ घण्टापछि अघि बिहान साढे ५ बजे नियन्त्रणमा आएको बताइएकाे छ । आगलागीबाट एक पक्की घरसहित घुम्ती पसलका साना ठूला घरसमेत गरेर १२ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक मोहन पोखरेलले बिहान मात्र आगाे नियन्त्रणमा आएकाे जानकारी दिँदै क्षतिको विवरण एकीन नभएकाे जानकारी दिएका छन ।

    प्रहरी प्रमुख पाेखरेलले ५–६ वटा दमकल, जेसीभी, स्थानीय बासिन्दा र प्रहरी मिलेर आगो नियन्त्रणमा लिइएको जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...