News Portal

  • ताप्लेजुङ सदरमुकाममा मध्यराति भीषण आगलागी

    भक्तपुरपोष्ट संवाददाता२० वैशाख २०७७
    ७३२ पटक
    २० वैशाख २०७७

    काठमाडौं । प्रदेश १ अन्गर्गत पहाडी जिल्ला ताप्लेजुङको सदरमुकाममा भिषण आगलागी हुँदा १२ वटा घरहरु पूर्ण रुपमा जलेका भएको छन । ताप्लेजुङकाे सदरमुकाम फुङलिङ बजारमा मध्यराति भीषण आगलागी भएकाे हाे । फुङलिङ बजारस्थित ट्याक्सी काउन्टर (ट्याक्सी पार्किङ गर्ने स्थल) भन्ने स्थानमा आगलागी भएको हाे।

    मध्यराति अकस्मात सुरु भएकाे आगलागी साढे ७ घण्टापछि अघि बिहान साढे ५ बजे नियन्त्रणमा आएको बताइएकाे छ । आगलागीबाट एक पक्की घरसहित घुम्ती पसलका साना ठूला घरसमेत गरेर १२ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक मोहन पोखरेलले बिहान मात्र आगाे नियन्त्रणमा आएकाे जानकारी दिँदै क्षतिको विवरण एकीन नभएकाे जानकारी दिएका छन ।

    प्रहरी प्रमुख पाेखरेलले ५–६ वटा दमकल, जेसीभी, स्थानीय बासिन्दा र प्रहरी मिलेर आगो नियन्त्रणमा लिइएको जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल बि.सं.२०८१ भदौ २५ गते मंगलबार

    आजको राशिफल बि.सं.२०८१ भदौ २५ गते मंगलबार ई.सं.२०२४ सेप्टेम्बर १० नेपाल सम्बत ११४४ ञंलाथ्व सप्तमी,...

    नेपाल पत्रकार महासंघका अध्यक्षले दिए राजीनामा

    नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश...

    मेयर्स फोरमको यस्तो माग

    काठमाण्डौं उपत्यका मेयर्स फोरमले वागमती नदी र यसका सहायक नदीहरुको किनाराको मापदण्ड २० मिटर बढाउने...

    विपिको स्मृतिमा भक्तपुरमा रोपियो रुख

    नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा भक्तपुर कांग्रेसले बृक्षारोपण गरेको छ । नेपाली...

    पाकिस्तानलाई सार्कको अध्यक्षता सुम्पिन आतुर छौं : अध्यक्ष दाहाल

    राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले शिष्टाचार भेट...