News Portal

  • पत्रकारलाई पनि  कोरोना संक्रमण

    इभक्तपुर संवाददातावैशाख ३०, २०७७
    ११६८ पटक
    वैशाख ३०, २०७७

    वीरगन्जका दुई जना पत्रकारलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ। मंगलबार वीरगन्जमा एकैदिन थपिएका ३९ जना कोरोना संक्रमितमध्ये दुई जना पत्रकार रहेको खुलेको छ।

    आज एकैदिन ५७ जना व्यक्तिमा संक्रमण देखिएको हो। जसमा ३९ जना पर्साका मात्र छन्।

    प्रतिकृया दिनुहोस्

    इवामुरा अस्पतालको लापरवाहीले गयो ज्यान, घटना गुपचुप

    भक्तपुर-१ स्थित डा इवामुरा स्मृती अस्पतालको लापरवाहीले फेरिपनि एकजनाको ज्यान गएको तथ्य बाहिर आएको छ...

    भक्तपुर आएर पूर्व अर्थमन्त्री पुनले भने, ‘नेताहरु शिशाको घरमा छन्’

    पूर्व अर्थमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले राजनीतिक दलका नेताहरु शिशाको घरमा रहेका...

    भक्तपुर जिल्ला अदालतका ३ हजार ६ सय ८१ मुद्दा फर्छ्यौट

    भक्तपुर जिल्ला अदालतमा एक वर्षमा ३ हजार ६ सय ८१ मुद्दा फर्छ्यौट गरिएको बताइएको छ...

    एसईईमा राम्रो नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई एनप्याब्सन भक्तपुरको अभिनन्दन

    नेसनल प्याव्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरुबाट यस वर्षको माध्यमिक शिक्षा उतीर्ण परीक्षा (एसईई) मा सम्मिलित...

    प्रधानमन्त्री ओलीसहित २१ मन्त्रीले लिए सपथ

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित...