News Portal

  • भक्तपुरको अनन्तलिंगेश्‍वर केन्द्रविन्दु बनाएर एकाबिहानै भूकम्पको धक्का

    भक्तपुरपोष्ट संवाददाता८ जेष्ठ २०७७
    २१६१ पटक
    ८ जेष्ठ २०७७

    भक्तपुर  । भक्तपुरको अनन्तलिंगेश्‍वर आसपास केन्द्रविन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ८ बजेर १४ मिनेट जाँदा ३.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

    भक्तपुर, काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस गरिएको थियो । सानो म्याग्निच्युडको भूकम्प भए पनि केन्द्रविन्दु नजिक भएकाले धक्का महसुस गरिएको केन्द्रले जनाएको छ । यो धक्का गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    प्रेस सेन्टर काभ्रेमा नयाँ नेतृत्व

    काभ्रे । प्रेस सेन्टर नेपालको काभ्रेपलाञ्चोक जिल्ला शाखामा नयाँ नेतृत्व चयन भएको छ । बनेपामा...

    स्पीच कम्पिटिसन आयोजना गर्दै लियो क्लब अफ काठमाडौं सौहार्द

    काठमाडौं, १ माघ,  २०८१ । लियो क्लब अफ काठमाडौं सौहार्दले ‘आवाज मञ्च’ नामक स्पीच कम्पिटिसन...

    उपभोक्ता हित नहेर्ने भाट्भटेनी स्टोर्सलाई जरिवाना

    ललितपुर, । संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले चापागाउँदोबाटोस्थित भाटभटेनीलाई दस हजार जरिवाना गरेको छ।...

    अक्सफोर्ड प्राक्टिकल स्कूलको विन्टर क्याम्प सम्पन्न

    अक्सफोर्ड प्राक्टिकल स्कूलले निकै प्रतिक्षित विन्टर क्याम्प २०८१ पुस २६ र २७ गते बन जंगल...

    सानोठिमी क्याम्पस प्रमुखमा उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठ नियुक्त

    सानोठिमी क्याम्पसका उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठले क्याम्पस प्रमुखको जिम्मेवारी पाएका छन् । देशभर दुई...