News Portal

  • स्कर्टिङ गर्न निस्किएको गृहमन्त्रीको गाडीले स्कुटरलाई दियो ठक्कर, दुई महिला घाइते

    ९२४ पटक

    काठमाडौं, २ भदौ । गृह मन्त्री रामबहादुर थापाको स्कर्टिङमा हिँड्ने गाडीले स्कुटरलाई ठक्कर दिएको छ ।

    मंगलबार बिहान साढे ९ बजे गृहमन्त्रीलाई लिन सिंहदरबारबाट स्कर्टिङ टोली निवासतर्फ लागेको क्रममा पश्चिम गेटनजिक अगुवा जीपले ठक्कर दिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

    बा ९४ प १०२५ स्कुटरमा नुवाकोटकी २३ वर्षीया लीला थापा र २७ वर्षीया सुजा थापा थिए । दुवै जनालाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक वामदेव गौतमले बताए ।

    ठक्कर दिने जीप सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ ।

    प्रतिकृया दिनुहोस्

    बालकोट बस्ने ३२ वर्षिया बुढाथोकी पक्राउ

    उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर-१ बालकोट...

    नयाँ सत्ता समीकरणसंगै तीन मन्त्रीले लिए सपथ

    नयाँ सत्ता समीकरण संगै तीन मन्त्रीले सपथग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा...

    २९ उद्योगी व्यवसायीलाई ‘कर्पोरेट बिजनेश अवार्ड’

    काठमाडौं, २१ फागुन २०८० । कर्पोरेट मिडिया ग्रुपले विभिन्न उद्योगी तथा व्यवसायीहरूलाई अवार्ड तथा सम्मान...

    यस्तो बन्यो भक्तपुरको गौरवको योजना : २५ गते उद्घाटन

    bhajya pukhu bhaktapur

    १२ औं शताब्दीमा बनेको भक्तपुरको भाज्या पोखरीको पुनर्निर्माण सम्पन्न गरिएको छ । लोप हुने अवस्थामा...

    ढकालको ज्यान लिएर फरार रहेको अभियोगमा चाँगुनारायणका सुवाल पक्राउ

    भक्तपुरमा गोपाल ढकालको ज्यान लिएर फरार रहेको अभियोगमा थप एक व्यक्ति पक्राउ परेका छन् ।...