News Portal

  • अधिकांश स्थानीय तहबाट सेवा प्रवाह बन्द

    इभक्तपुर संवाददाता
    ५६९ पटक

    हेटौँडा, ३ भदौ । बाग्मती प्रदेशका जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएसँगै अधिकांश स्थानीय तहबाट प्रदान गरिने सेवा ठप्प प्रायः रहेका छन् ।

    स्थानीय प्रशासनले नुवाकोट र रामेछाप जिल्लामा पूर्ण रूपमा र मकवानपुर, चितवन र धादिङ जिल्लामा आंशिक रूपमा निषेधाज्ञा जारी गरेका छन् ।

    यस्तै दोलखा र सिन्धुपाल्चोक जिल्लामा बन्दाबन्दी गरिएको छ । स्थानीय तहमा कार्यरत कर्मचारी र स्वाथ्यकर्मीसमेत कोरोना सङ्क्रमित भएपछि स्थानीय तहले नागरिकलाई बिरामी हुँदा एम्बुलेन्स सेवा लिन सिफारिसलगायतका आकस्मिक रूपमा प्रदान गर्नुपर्ने सेवामात्र प्रदान गर्दै आएको छ । गोरखापत्र दैनिक

    प्रतिकृया दिनुहोस्

    उपचुनाव भ्रष्टाचारको पक्ष र विपक्षमा जनमत संग्रहजस्तै भएको प्रचण्डको भनाइ

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेकाे उपचुनाव...

    गठ्ठाघरमा एकाविहानै सडक दुर्घटना, पतिपत्नी सवार स्कुटीलाई ट्रकले ठक्कर दिँदा नविनाको निधन

    भक्तपुरमा एकाबिहानै सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पतिपत्नी सवार स्कुटीलाई १२...

    प्रदुषण नियन्त्रणका उपाय खोज्न बृहत अन्तरक्रिया हुने, दुई घण्टा अभियानलाई संयोजनको जिम्मा

    वागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालसँग राष्ट्रका लागि दुई घण्टा अभियानका...

    मध्यपुर थिमि नगरपालिका अस्पताललाई १ अर्व २७ करोड सहयोग, नयाँ भवन शिलान्यास

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा दक्षिण कोरियाको सहयोगमा निर्माण हुने अस्पताल भवन शिलान्यास भएको छ ।...

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम...