News Portal

  • अधिकांश स्थानीय तहबाट सेवा प्रवाह बन्द

    इभक्तपुर संवाददाता
    ६६२ पटक

    हेटौँडा, ३ भदौ । बाग्मती प्रदेशका जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएसँगै अधिकांश स्थानीय तहबाट प्रदान गरिने सेवा ठप्प प्रायः रहेका छन् ।

    स्थानीय प्रशासनले नुवाकोट र रामेछाप जिल्लामा पूर्ण रूपमा र मकवानपुर, चितवन र धादिङ जिल्लामा आंशिक रूपमा निषेधाज्ञा जारी गरेका छन् ।

    यस्तै दोलखा र सिन्धुपाल्चोक जिल्लामा बन्दाबन्दी गरिएको छ । स्थानीय तहमा कार्यरत कर्मचारी र स्वाथ्यकर्मीसमेत कोरोना सङ्क्रमित भएपछि स्थानीय तहले नागरिकलाई बिरामी हुँदा एम्बुलेन्स सेवा लिन सिफारिसलगायतका आकस्मिक रूपमा प्रदान गर्नुपर्ने सेवामात्र प्रदान गर्दै आएको छ । गोरखापत्र दैनिक

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...