News Portal

  • कस्मिरमा भाजपाका नेतासहित तीन जनाको हत्या

    ६९१ पटक

    एजेन्सी । दक्षिणी कस्मिरको कुलगाममा भारतीय जनता पार्टी ९भाजपा०का नेता फिदा हुसैनसहित ३ जनाको हत्या गरेका छन्।

    भारतीय सञ्चार माध्यमहरूका अनुसार हुसैन भाजपा युवा मोर्चाका महासचिव थिए । उनका दुई कार्यकर्ता उमर रासिद बेग र उमर रमजान हाजमको बिहीबार साँझ हत्या भएको हो ।

    एक जनाको घटनास्थलमै र अन्य दुई जनाको अस्पताल लानेबित्तिकै मृत्यु भएको कुलगाम प्रहरीले जनाएको छ।

    काजिगुन्ड बस्दै आएका हुसैनमाथि घर फर्कदै गर्दा कारमा हमला भएको प्रहरीले जनाएको छ ।

    आक्रमणको जिम्मा लस्कर ए तैयबाको सहयोगी संगठन ‘द रजिस्टेन्स फ्रन्टु (टीआरएफ) ले लिएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...