News Portal

  • कस्मिरमा भाजपाका नेतासहित तीन जनाको हत्या

    ५५१ पटक

    एजेन्सी । दक्षिणी कस्मिरको कुलगाममा भारतीय जनता पार्टी ९भाजपा०का नेता फिदा हुसैनसहित ३ जनाको हत्या गरेका छन्।

    भारतीय सञ्चार माध्यमहरूका अनुसार हुसैन भाजपा युवा मोर्चाका महासचिव थिए । उनका दुई कार्यकर्ता उमर रासिद बेग र उमर रमजान हाजमको बिहीबार साँझ हत्या भएको हो ।

    एक जनाको घटनास्थलमै र अन्य दुई जनाको अस्पताल लानेबित्तिकै मृत्यु भएको कुलगाम प्रहरीले जनाएको छ।

    काजिगुन्ड बस्दै आएका हुसैनमाथि घर फर्कदै गर्दा कारमा हमला भएको प्रहरीले जनाएको छ ।

    आक्रमणको जिम्मा लस्कर ए तैयबाको सहयोगी संगठन ‘द रजिस्टेन्स फ्रन्टु (टीआरएफ) ले लिएको छ ।

    प्रतिकृया दिनुहोस्

    राष्ट्रका लागि दुई घण्टा अभियानमा पूर्व प्रधानमन्त्री ओलीको ऐक्यवद्धता

    भक्तपुरबाट शुरु गरिएको ‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ऐक्यवद्धता...

    ४ चिनियाँ नागरिक भक्तपुरमा पक्राउ

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० भातेढिकुर स्थित अरनिको हाइवे बाट ४ चिनियाँ नागरिक पक्राउ...

     नेपालमा सुनको नयाँ किर्तिमान

    नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । विहिबार सुन तोलामा १८ सयले बढेर...

    जेठ २६ गते नगदेशमा दिनभर वः फेस्टिबल, ४ लाखले अवलोकन गर्ने

    मध्यपुर थिमि नगरपालिकामा फेरिपनि वः फेस्टिबल हुने भएको छ । अघिल्लो वर्ष दुईपोखरीमा गरिएको व:...

    मातृभाषा जोगाउने अभियानमा पनि पत्रकारिता जोडिनुपर्नेमा जोड

    उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले मातृभाषाको संरक्षणका लागि पत्रकारिता जगत अघि बढ्नुपर्ने बताएका...