News Portal

  • राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीकाे स्वास्थ्यमा समस्या

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर,२६ कात्तिक
    ६८४ पटक
    भक्तपुर,२६ कात्तिक

    पूर्व उपप्रधानमन्त्री समेत रहेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोरोना संक्रमित भएका छन् । निमोनिया भएर अस्पताल पुगेका उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    मेडिसिटि अस्पतालमा उपचाररत केसीको स्वाब परीक्षण गर्दा रिर्पोटमा कोरोना पोजेटिभ पाइएको पार्टीका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले पुष्टि गरे ।

    नेता केसीलाई उपचारका लागि आवश्यक रकम जुटाउन उनको पार्टीले आफ्ना कार्यकर्ता र शुभचिन्तकलाई आग्रह गर्ने निर्णय समेत लिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    संकटमा गुरु-शिष्य सम्वन्ध

    “गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर, गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमः”...

    दोलखाको प्रसिद्ध भीमेश्वरमा पसिना, अनिष्ट हुने मान्यता

    दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । भीमसेनको मूर्तिमा शनिबार दिउँसो १: ४७...

    कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा सांसद घिमिरे

    नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा सांसद श्याम घिमिरे मनोनित भएका छन् । घिमिरे सिन्धुली-२...

    उच्च भोल्टेज प्रवाह हुँदा रेडियो मस्तीमा क्षती

    भक्तपुरमा उच्च भोल्टेज प्रवाह हुँदा रेडियो मस्तीमा क्षती पुगेको छ । सूर्यविनायक-८ स्थित रेडियो मस्तीका...

    हनुमन्ते खोलामा हाम फालेका युवकको उद्धार

    hanumante

    भक्तपुरको हनुमन्ते खोलामा हाम फालेका मानिसको उद्धार गरिएको छ । स्थानीय र प्रहरीले उनको उद्धार...