News Portal

  • ओली पक्षीय नेकपाको सातै प्रदेशमा संयोजक तोकिए

    भक्तपुरपोस्ट संवाददाता
    ७४८ पटक

    काठमाडौं, ९ पुस । नेकपा ओली समूहका पार्टीको सातै प्रदेशमा संयोजक तोकिएका छन् ।

    बिहीबार बसेको केन्द्रीय कमिटि बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सातै प्रदेशका संयोजक तोकेका हुन् ।

    जस अनुसार सुदूरपश्चिममा लेखराज भट्ट, कर्णालीमा मणि थापा, लुम्बिनीमा शंकर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, वागमतीमा ईश्वर पोखरेल, प्रदेश नम्बर २ मा सत्यनारायण मण्डल र प्रदेश १ मा सुवास नेम्वाङलाई संयोजक तोकिएका छन् ।

    जनवर्गीय संगठनको समन्वयमा टोपबहादुर रायमाझीलाई चयन गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    तोरीको उत्पादन बढ्ने भएपछि किसान खुसी

    पूर्वी नवलपरासीमा यस वर्ष नगदे बालीकोे रूपमा रहेको तोरीको उत्पादन बढ्ने भएको छ । यस...

    लामिछानेको धम्कीपूर्ण अभिव्यक्तिप्रति पत्रकार महासंघको कडा शब्दमा निन्दा

    नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण...

    प्रजिअ रिजालको स्वागत

    सुर्खेत जिल्लाबाट भक्तपुरमा सरुवा भई आएका भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको स्वागत गरिएको छ...

    खेल र खेलाडीहरुको क्षमता अभिबृद्धिका लागि राष्ट्रपति रनिङ शिल्ड

    मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले खेलकुदको विकासलाई प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेको बताउँदैं...

    अब प्रधानमन्त्री हुने गरी आउने लामिछानेको भनाइ

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब आगामी निर्वाचनबाट आफू उपप्रधान र गृहमन्त्री...