News Portal

  • आज आइतबार खो–खो खेलको क्वाटर फाइनल

    इभक्तपुर संवाददाता२०७७ चैत्र १ गते ,आइतबार
    १२४६ पटक
    २०७७ चैत्र १ गते ,आइतबार

    भक्तपुर नगरपालिको आयोजनामा आयोजित अन्तर नगर खो–खो प्रतियोगिता हिजो शनिबार देखि सुरु भएको छ । उक्त नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत १० नं. को आयोजनामा आयोजित खेल सरस्वती विद्यागृहको प्राङणमा भएको हो ।

    हिजो भएको खो–खो प्रतियोगितामा भने शारदा माविले पारागन एकेडेमीलाई १२–११ ले, होली गार्डेन ई. स्कूलले बासु माविलाई १५–९ ले, विद्या आर्जन स्कूलले स्कलर्स होमलाई ७–५ ले, हिमालयन ग्लोरी ई स्कूलले जेन्यूइन ई. स्कूललाई ११–१० ले, बागेश्वरी माविले रोम्बस ई. स्कूललाई १५–२ तथा प्रभात ई. स्कूलले प्रोवेस ई. स्कूललाई १५–६ ले पराजित गरेको छ ।

    खो–खो खेलको क्वाटर फाइनल खेलहरु  आज आईतबार  दिनको १ः४० बजेबाट सोही स्थानमा जेसीज् ई. स्कूल र शारदा मावि, बाल विकास से. स्कूल र हिमालयन ग्लोरी ई. स्कूल, बासु मावि र विद्या आर्जन स्कूल, बागेश्वरी मा.वि. र प्रभात ई. से. स्कूलबीच हुने आयोजक समितिले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    रास्वपा सभापति रवि ८४ दिनपछि रिहा

    पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६५ लाख...

    पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत

    पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय...

    जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड

    भक्तपुर-१ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने...

    निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष

    भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणमा आर्थिक...

    यस्तो होस् नयाँ शिक्षा विधेयक

    satya ram education bill in nepal

    देश नयाँ शिक्षा विधेयक निर्माणको संघारमा छ । शिक्षा विधेयकले देशको भविष्यलाई निर्धारण गर्दछ ।...