News Portal

  • आज आइतबार खो–खो खेलको क्वाटर फाइनल

    इभक्तपुर संवाददाता२०७७ चैत्र १ गते ,आइतबार
    १३७८ पटक
    २०७७ चैत्र १ गते ,आइतबार

    भक्तपुर नगरपालिको आयोजनामा आयोजित अन्तर नगर खो–खो प्रतियोगिता हिजो शनिबार देखि सुरु भएको छ । उक्त नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत १० नं. को आयोजनामा आयोजित खेल सरस्वती विद्यागृहको प्राङणमा भएको हो ।

    हिजो भएको खो–खो प्रतियोगितामा भने शारदा माविले पारागन एकेडेमीलाई १२–११ ले, होली गार्डेन ई. स्कूलले बासु माविलाई १५–९ ले, विद्या आर्जन स्कूलले स्कलर्स होमलाई ७–५ ले, हिमालयन ग्लोरी ई स्कूलले जेन्यूइन ई. स्कूललाई ११–१० ले, बागेश्वरी माविले रोम्बस ई. स्कूललाई १५–२ तथा प्रभात ई. स्कूलले प्रोवेस ई. स्कूललाई १५–६ ले पराजित गरेको छ ।

    खो–खो खेलको क्वाटर फाइनल खेलहरु  आज आईतबार  दिनको १ः४० बजेबाट सोही स्थानमा जेसीज् ई. स्कूल र शारदा मावि, बाल विकास से. स्कूल र हिमालयन ग्लोरी ई. स्कूल, बासु मावि र विद्या आर्जन स्कूल, बागेश्वरी मा.वि. र प्रभात ई. से. स्कूलबीच हुने आयोजक समितिले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...