News Portal

  • कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, १३ चैत
    १०८० पटक
    काठमाडौं, १३ चैत

    नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । सादगी जीवन बाचेका नेता जोशी पूर्वमन्त्री समेत हुन् ।

    फागुन १४ गते उनलाई मष्तिष्कघात भएको थियो । वीर अस्पतालले उनलाई नर्भिकमा रिफर गरेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालले पुष्टि गरेको हो ।

    हेर्नुस् अस्पतालको प्रेस विज्ञप्ति

    प्रतिकृया दिनुहोस्

    संकटमा गुरु-शिष्य सम्वन्ध

    “गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर, गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमः”...

    दोलखाको प्रसिद्ध भीमेश्वरमा पसिना, अनिष्ट हुने मान्यता

    दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । भीमसेनको मूर्तिमा शनिबार दिउँसो १: ४७...

    कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा सांसद घिमिरे

    नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा सांसद श्याम घिमिरे मनोनित भएका छन् । घिमिरे सिन्धुली-२...

    उच्च भोल्टेज प्रवाह हुँदा रेडियो मस्तीमा क्षती

    भक्तपुरमा उच्च भोल्टेज प्रवाह हुँदा रेडियो मस्तीमा क्षती पुगेको छ । सूर्यविनायक-८ स्थित रेडियो मस्तीका...

    हनुमन्ते खोलामा हाम फालेका युवकको उद्धार

    hanumante

    भक्तपुरको हनुमन्ते खोलामा हाम फालेका मानिसको उद्धार गरिएको छ । स्थानीय र प्रहरीले उनको उद्धार...