News Portal

  • अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरूलाई फिर्ताका लागि तयार अवस्थामा रहन निर्देशन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २२ बैशाख २०७८
    ६५५ पटक
    भक्तपुर, २२ बैशाख २०७८

    नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरूलाई आवश्यकता परेमा सेवामा फिर्ता हुन तयार अवस्थामा रहनका लागि निर्देशन दिएको छ । पछिल्लो पाँच वर्ष यता अवाकाश प्राप्त गरेका स्वास्थ्यकर्मीलाई सेनाले उक्त निर्देशन जारी गरेको हो ।

    जङ्गी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले २०७२ साल यता नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेका स्वास्थ्यकर्मीहरूलाई तयारी हालतमा रहन निर्देशन जारी गरेको सेनाले जनाएको छ ।

    नेपालमा बढिरहेको कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि नेपाली सेनाले आफ्नो भूमिकाको पूर्वानुमानसहित उक्त निर्देशन जारी गरेको बुझीएको छ । सेनाको निवृतिभरण निवेदन लेख्दा नै देशलाइ आवस्यक परेर बोलाएको बखत हाजिर हुनेछु भनेर लेखेको हुन्छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...