News Portal

  • रहेनन् भक्तपुरका पुराना नेता गणेशबहादुर खत्री

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३ जेठ २०७८
    २८४९ पटक
    भक्तपुर, ३ जेठ २०७८

    भक्तपुरको पुराना नेता गणेशबहादुर खत्रीको निधन भएको छ । ८७ वर्षको उमेरमा उनको निधन भएको हो ।

    सूर्यविनायक नगरपालिका नङ्खेल घर भएका खत्री स्थापना कालदेखि राप्रपाका नेता रहेका थिए । पछिल्लो समय उनी नेकपा (एमाले) मा प्रवेश गरी प्रतिनिधि सभाका लागि उम्मेदवार समेत भए । राप्रपामा रहँदा २ पटक जिल्ला विकास समितिको सभापति भएका खत्री एमालेमा आएपछि भने राजनीतिमा सफल हुन सकेनन । तर, उनले आफ्ना कार्यकर्ता मिसाएर भक्तपुरमा नेकपा(एमाले)लाई बलियो बनाइदिएका बताइन्छ । हाल एमालेबाट सूर्यविनायक नगरपालिकाका मेयरमा निर्वाचित बासुदेव थापा खत्रीकै राप्रपाकालिन कार्यकर्ता हुन् ।

    दिवंगत खत्रीका ४ छोरा र १ छोरी छन् ।

    सच्याइएको : उमेर ८७ वर्ष हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...