News Portal

  • कार्वाहि,प्रतिशोध र बदलाको राजनीतिले कसैलाई सहि गन्तव्यमा पुर्‍याएको छैन – योगेश भट्टाराई

    इभक्तपुर संवाददाताभक्तपुर, ९ जेठ २०७८, आइतबार
    ७२५ पटक
    भक्तपुर, ९ जेठ २०७८, आइतबार

    अहिले माधव समुहले नयाँ पार्टी खोल्ने विषयको चर्चा भइरहेको बेला र यता सर्वाेच्चमा प्रतिनिधि सभा विद्यटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी भइरहेका बेला नेकपा एमालेका नेता योगेश भट्टाराईले कार्वाही ,प्रतिशोध र बदलाको राजनितिले आजसम्म कसैलाई सहि गन्वव्यमा पुर्‍याएको छैन नेता भट्टाराईले बताए ।

    सबैले आफ्नो विगतलाई हेरौ र धैर्य गरौं संवाद गरौं , पौराणीक होस् या आधुनिक बेलाका युद्धको शिक्षा यहि हो नेता भट्टाराईले बताए ।

    उनले सामाजिक संन्जालमा यस्तो भनेको छ ” कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सहि गन्तब्यमा पुर्याएको छैन् र पुर्याउँदैन् पनि । पौराणीक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यहि हो । सबैले आफ्नो बिगतलाई हेरौ। धैर्य गरौ, संवाद गरौ ।”

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...