News Portal

  • बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ जेठ २०७८
    १००९ पटक
    भक्तपुर, १५ जेठ २०७८

    सरकारले आगामी वर्ष २०७८/७९ को बजेटमा युवा लक्षित कार्यक्रम राखेको छ । बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था बजेटमा गरिएको हो ।

    स्नातकभन्दा माथिका युवालाई सर्टिफिकेट धितो राखी रु २५ लाख सम्म ऋण दिने व्यवस्था गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् । अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणको क्रममा सो कुरा सार्वजनिक गरेका हुन् ।

    उक्त ऋण प्राप्त गर्न अन्य धितो नचाहिने र ब्याजदर बढीमा ५ प्रतिसत हुने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...