News Portal

  • ताथलीबाट बेपत्ता महिला मृत अवस्थामा फेला

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ जेठ २०७८ आइतबार
    ११३३ पटक
    भक्तपुर, २३ जेठ २०७८ आइतबार

    बुधवार बिहानदेखि एकाएक बेपत्ता भएकी भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली सौडोलकी ३९ वर्षीया सुनमाया न्हेम्हाफुकी मृत अवस्थामा‌ फेला परेकी छन ।

    बुधबार विहान घरनजिकैको खेतमा रोपाई गरी घर फर्केपछि खाना खाएर बाहिर निस्केकी ऊनी त्यसपछि सम्पर्क विहिन भएकी हुन । सुनमायाको शव नालाको जंगलमा नाम्लोको डोरी पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको हो।

    उनको घरमा पनि कुनै किसिमको झगडा नपरेको र उनको मानसिक अवस्था पनि ठीक रहेको बताईएको छ । एक छोरा, एक छोरी र श्रीमानका साथ बस्दै आएकी सुनमायाले किन मृत्युको बाटो रोजिन्, त्यो खुल्न सकेको छैन।

    प्रतिकृया दिनुहोस्

    राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटी सहित मानिस मृत फेला

    भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटी सहित एकजना व्यक्ति मृत अवस्थामा फेला परेका छन । मध्यपुर...

    मध्यपुर थिमिमा ब्लड बैंक स्थापना हुने, लायन्स क्लवले १ करोड ३२ लाख सहयोग गर्ने

    नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ब्लड बैंक स्थापनाका लागि लायन्स क्लवले १ लाख डलर सहयोग...

    बालकोट बस्ने ३२ वर्षिया बुढाथोकी पक्राउ

    उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर-१ बालकोट...

    नयाँ सत्ता समीकरणसंगै तीन मन्त्रीले लिए सपथ

    नयाँ सत्ता समीकरण संगै तीन मन्त्रीले सपथग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा...

    २९ उद्योगी व्यवसायीलाई ‘कर्पोरेट बिजनेश अवार्ड’

    काठमाडौं, २१ फागुन २०८० । कर्पोरेट मिडिया ग्रुपले विभिन्न उद्योगी तथा व्यवसायीहरूलाई अवार्ड तथा सम्मान...