News Portal

  • एसईईको नतिजा प्रकाशित

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २३ साउन २०७८
    ५९५ पटक
    भक्तपुर, २३ साउन २०७८

    सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परिक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । शनिबार बोर्डको बैठकपछि एसईईको नतिजा प्रकाशित गरिएको हो ।

    परीक्षाका लागी ५ लाख १७ हजार १२२ जनाले रजिष्टेशन फारम भरेकोमा ४ लाख ७४ हजार २ सय ७८ जना बिद्यार्थीहरुको नतिजाप्रमाणीकरण गरेर सार्वजनिक गरिएको बोर्डका परिक्षा उपनियन्त्रक चेतनाथ शर्माले बताए । उनले मार्कसिटलाई जिल्लामा पुर्याइने र अहिले भने बिभिन्न माध्यमबाट आफ्नो नजिता हेर्न सक्ने जानकारी दिए । उक्त नतिजा हेर्न www.see.gov.np  त्यसैगरी www.neb.gov.np र www.see.ntc.net.np लगइन गरी हेर्न सकिने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    राष्ट्रका लागि दुई घण्टा अभियानमा पूर्व प्रधानमन्त्री ओलीको ऐक्यवद्धता

    भक्तपुरबाट शुरु गरिएको ‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ऐक्यवद्धता...

    ४ चिनियाँ नागरिक भक्तपुरमा पक्राउ

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० भातेढिकुर स्थित अरनिको हाइवे बाट ४ चिनियाँ नागरिक पक्राउ...

     नेपालमा सुनको नयाँ किर्तिमान

    नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । विहिबार सुन तोलामा १८ सयले बढेर...

    जेठ २६ गते नगदेशमा दिनभर वः फेस्टिबल, ४ लाखले अवलोकन गर्ने

    मध्यपुर थिमि नगरपालिकामा फेरिपनि वः फेस्टिबल हुने भएको छ । अघिल्लो वर्ष दुईपोखरीमा गरिएको व:...

    मातृभाषा जोगाउने अभियानमा पनि पत्रकारिता जोडिनुपर्नेमा जोड

    उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले मातृभाषाको संरक्षणका लागि पत्रकारिता जगत अघि बढ्नुपर्ने बताएका...