News Portal

  • कांग्रेस महाधिवेशनमा पत्रकारद्वारा क्यामेरा डाउन

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २७ मंसिर २०७८
    ७७९ पटक
    भक्तपुर, २७ मंसिर २०७८

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतदान स्थलमा फोटो खिच्नबाट रोक लगाएपछि पत्रकारहरुले विरोध जनाएर क्यामरा डाउन गरेका छन् ।उनीहरुले राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका हुन् । फोटो पत्रकारहरु जारी मतदानको फोटो खिच्न बुथ तर्फ जाँदै गर्दा सुरक्षाकर्मीहरुले धकेलेर दुर्ब्यबहार गरि रोकेका थिए ।

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् ।
    यसै गरि सो कार्य प्रति पत्रकार महासंघले समेत ध्यानो ध्यानाकर्षण भएको भन्दै बिज्ञप्ति जारि गरेको छ। ‘समाचार संकलन गर्न गएका पत्रकार माथि प्रहरी र निर्बाचन समिका सदस्यहरुले दुर्ब्यबहार गर्दै समाचार संकलनमा अबरोध पुर्य्याएको प्रति गम्भर ध्यान आकर्षण भएको जारि बिज्ञप्तिमा भनेको छ। नेपाली काँग्रेसजस्तो जिम्मेवार पार्टीको महाधिवेशनमा पत्रकारलाई समाचार संकलनमा सहज बनाइनु पर्नेमा यस किसिमको व्यवहार र व्यवधान हुनु आफैंमा निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो । ’बिज्ञप्तीमा भनिएको छ ।

    प्रतिकृया दिनुहोस्

    आज क्रिसमस, देशभर सार्वजनिक बिदा

    क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज  क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...

    बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    bhaktapur police

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण...

    पाकिस्तान सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हास्मीले शिष्टाचार भेट गरेका छन्...

    बागमती प्रदेशको पहिलो प्राविधिक सचिव बन्दै डा सुमित्रा गौतम

    भक्तपुर अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतमले सचिवको जिम्मेवारी सम्हाल्ने भएकी छन् । बागमती प्रदेश...