सानोठिमीस्थित राष्ट्रिय युवा परिषदको कार्यकारी पद उपाध्यक्षमा विद्यार्थी नेता सुरेन्द्र बस्नेत नियुक्त भएका छन् । मन्त्रीपरिषदको बैठकले बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
अखिल (क्रान्तिकारी) का उपाध्यक्ष रहेका बस्नेत भर्खरै मात्र विद्यार्थी राजनीति छोडेर नेकपा माओवादी केन्द्रको उपत्यका प्रदेश समिति सचिव भएका थिए । युवा तथा खेलकुद मन्त्रालयको सिफारीसको आधारमा मन्त्रीपरिषदको बैठकले बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
राष्ट्रिय युवा परिषद ऐन २०७२ अनुसार उपाध्यक्षको पदावधि ४ वर्ष रहने ब्यवस्था छ ।
सानोठिमीस्थित राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्षमा बस्नेत
भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २१ पुस २०७८
भक्तपुर, २१ पुस २०७८नेमकिपा अध्यक्ष बिजुक्छेंलाई पूर्व प्रधानमन्त्री देउवाले दिए यस्तो सुझाव
पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’लाई भक्तपुरका...
मध्यपुर थिमिमा शहिद परिवारसंग प्रचण्डको सम्यबजी, देशैभर जनलहर बढेको भन्दै दंग
भक्तपुर, १५ कार्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपुर थिमिका शहिद परिवारसंग...
भक्तपुर नगरव्यापी खेलकुद प्रतियोगिता सम्पन्न, २ हजार ८ सय ४६ जना विद्यार्थी सहभागी
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद सम्पन्न भएको छ । ६ दिन देखि जारी प्रतियोगिता बुधबार पुरस्कार...
साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल छैटौं पटक पनि उपबिजेता
फाइनलमा नेपाललाई पराजित गर्दै बंगलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि हात पारेको छ । बंगलादेश...
सरस्वती माविले उचाल्यो देउसी भैलो रनिङ्ग शिल्ड, महेन्द्र विद्याश्रम दोश्रो र एड्भान्स तेस्रो
भक्तपुर जिल्लाब्यापी विद्यालयस्तरीय देउसी भैलो रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी सरस्वती माविले उचालेको छ । गत...