News Portal

  • शिक्षा पत्रकार समूहको अध्यक्षमा मल्ल, महासचिवमा गाउँले : कार्यसमितिमा भक्तपुरका ३

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ५ फागुन २०७८
    ६९४ पटक
    भक्तपुर, ५ फागुन २०७८

    शिक्षा पत्रकार समूहको ११ औं अधिवेशनले बुटवल टुडे दैनिकका सम्पादक कृष्ण मल्लको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

    नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा निर्जला कक्षपति, उपाध्यक्षमा जनक नेपाल, महासचिवमा रोशन क्षेत्री गाउँले, सचिवमा  विष्णु विवेक विश्वकर्मा र कोषाध्यक्ष ममता थापा रहेका छन् ।

    यस्तै, सदस्यहरूमा हरि थापा, नवराज चालिसे, सबिना बानियाँ, राजकुमार बराल, राधा खनाल, दीपेन्द्रप्रसाद सिंह र अनिता श्रेष्ठ रहेका छन् ।

    महासचिव निर्वाचित गाउँले नेपाल पत्रकार महासंघ भक्तपुरका सदस्य एवं प्रेस सेन्टर नेपाल, भक्तपुरका उपाध्यक्ष समेत हुन् । उनी देखापढ़ी डटकम संग आवद्ध छन् । त्यसैगरी सदस्यद्वय बानियाँ र श्रेष्ठ पनि भक्तपुरका पत्रकार हुन् । उनीहरु क्रमस नुवागी र हिमाल खबरमा आवद्ध छन् ।

     

    प्रतिकृया दिनुहोस्

    राष्ट्रका लागि दुई घण्टा अभियानमा पूर्व प्रधानमन्त्री ओलीको ऐक्यवद्धता

    भक्तपुरबाट शुरु गरिएको ‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ऐक्यवद्धता...

    ४ चिनियाँ नागरिक भक्तपुरमा पक्राउ

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० भातेढिकुर स्थित अरनिको हाइवे बाट ४ चिनियाँ नागरिक पक्राउ...

     नेपालमा सुनको नयाँ किर्तिमान

    नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । विहिबार सुन तोलामा १८ सयले बढेर...

    जेठ २६ गते नगदेशमा दिनभर वः फेस्टिबल, ४ लाखले अवलोकन गर्ने

    मध्यपुर थिमि नगरपालिकामा फेरिपनि वः फेस्टिबल हुने भएको छ । अघिल्लो वर्ष दुईपोखरीमा गरिएको व:...

    मातृभाषा जोगाउने अभियानमा पनि पत्रकारिता जोडिनुपर्नेमा जोड

    उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले मातृभाषाको संरक्षणका लागि पत्रकारिता जगत अघि बढ्नुपर्ने बताएका...