News Portal

  • खुल्यो मावि शिक्षक लाइसेन्सको बिज्ञापन

    भक्तपुरपोस्ट संवाददातासानोठिमी, १ बैशाख २०७९
    ८८१ पटक
    सानोठिमी, १ बैशाख २०७९

    सानोठिमीस्थित शिक्षक सेवा आयोगले माध्यमिक तहको  अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि विज्ञापन खुलाएको छ। आयोगको मंगलबार बसेको बैठकको निर्णय अनुसार बिज्ञापन खुलाइएको हो ।

    आयोगले जनाए अनुसार २०७९ बैशाख २९ गतेसम्म सिंगल दस्तुरमा र जेठ ५ गतेसम्म बिलम्ब दस्तुरसहित (दोब्बर) शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने छ । साथै असार १८ गते परीक्षा सञ्चालन गर्ने मिति पनि तय गरिएको छ ।

    तोकिएको न्यूनतम योग्यता, तालिम पुगेका इच्छुक उम्मेदवारहरूले अनलाइनबाट फारम भर्न सक्ने सूचना जारी गरिएको छ।https://license.tsc.gov.np/ मार्फत् सबै विवरण भर्न सकिने व्यवस्था छ।https://tsc.gov.np/ बाट विज्ञापनको विस्तृत विवरण हेर्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस्

    रास्वपा सभापति रवि ८४ दिनपछि रिहा

    पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६५ लाख...

    पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत

    पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय...

    जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड

    भक्तपुर-१ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने...

    निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष

    भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणमा आर्थिक...

    यस्तो होस् नयाँ शिक्षा विधेयक

    satya ram education bill in nepal

    देश नयाँ शिक्षा विधेयक निर्माणको संघारमा छ । शिक्षा विधेयकले देशको भविष्यलाई निर्धारण गर्दछ ।...