News Portal

  • भक्तपुरमा भीषण आगलागी

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ११ बैशाख २०७९
    २७३२ पटक
    भक्तपुर, ११ बैशाख २०७९

    मध्यपुर थिमि नगरपालिकाको कमेरेटारस्थित एक हार्ड्वेयर पसलको गोदाममा भीषण आगलागी भएको छ । जस्ताको टहरामा रहेको गोदाममा भीषण आगलागी भएको हो ।
    राति करिव साढे ९ बजे लागेको आगो नियन्त्रणमा लिन भक्तपुरको सहित ४ वटा दमकल प्रयोग भएका छन् । घटना कसरी भयो र कति क्षति भएको छ भन्ने जानकारी प्राप्त हुन सकेको छैन ।

    प्रतिकृया दिनुहोस्

    राष्ट्रका लागि दुई घण्टा अभियानमा पूर्व प्रधानमन्त्री ओलीको ऐक्यवद्धता

    भक्तपुरबाट शुरु गरिएको ‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ऐक्यवद्धता...

    ४ चिनियाँ नागरिक भक्तपुरमा पक्राउ

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० भातेढिकुर स्थित अरनिको हाइवे बाट ४ चिनियाँ नागरिक पक्राउ...

     नेपालमा सुनको नयाँ किर्तिमान

    नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । विहिबार सुन तोलामा १८ सयले बढेर...

    जेठ २६ गते नगदेशमा दिनभर वः फेस्टिबल, ४ लाखले अवलोकन गर्ने

    मध्यपुर थिमि नगरपालिकामा फेरिपनि वः फेस्टिबल हुने भएको छ । अघिल्लो वर्ष दुईपोखरीमा गरिएको व:...

    मातृभाषा जोगाउने अभियानमा पनि पत्रकारिता जोडिनुपर्नेमा जोड

    उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले मातृभाषाको संरक्षणका लागि पत्रकारिता जगत अघि बढ्नुपर्ने बताएका...