News Portal

  • भक्तपुरमा भीषण आगलागी

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ११ बैशाख २०७९
    २८४१ पटक
    भक्तपुर, ११ बैशाख २०७९

    मध्यपुर थिमि नगरपालिकाको कमेरेटारस्थित एक हार्ड्वेयर पसलको गोदाममा भीषण आगलागी भएको छ । जस्ताको टहरामा रहेको गोदाममा भीषण आगलागी भएको हो ।
    राति करिव साढे ९ बजे लागेको आगो नियन्त्रणमा लिन भक्तपुरको सहित ४ वटा दमकल प्रयोग भएका छन् । घटना कसरी भयो र कति क्षति भएको छ भन्ने जानकारी प्राप्त हुन सकेको छैन ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...