सूर्यविनायक नगरपालिकालाई नेपाली कांग्रेसको सूर्यविनायक नगर कार्यसमितिले ध्यानाकर्षण पत्र बुझाएको छ । बिहीवार नगर सभापति निशान ढुङ्गेलको नेतृत्वमा नगरपालिका पुगेको कांग्रेसले प्रमुख बासुदेव थापा लाई पत्र बुझाएको हो । नगर प्रमुख बसुदेव थापालाइ १५ बुदे ध्यानाकर्षणपत्रमा महँगो फोहोर संकलन सुक्ल तत्काल घटाउन पनि माग गरिएको छ ।कांग्रेस सुर्यबिनायकले फोहोरलाइ व्यवस्िथत गर्न नगरपालिकालाई प्लाष्टिक झोला मुक्त बनाउन ध्यानाकर्षण गरेका छन् । थापाले आफु मेयर भएर पनि नगरमा िक्रयासिल राजनीतिक दलहरुसङ छलफल र सहकार्य गर्न नपाएकाेमा यसपटक त्यस्ताे हुन नदिने बताएका छन् । सुर्यबिनायककाे बिकासका लागि सबै सङै जानुपर्नेमा जोड दिएको कांग्रेस सुर्यबिनायक्का सभापति ढुङ्गेलले जानकारी दिएका छन् । कांग्रेस सुर्यबिनायकको सचिब बिश्वराम थापाले ध्यानाकर्षण पत्रमा मेयर थापा सकारात्मक रहेकोे बताए । सुर्यबिनायक
यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...
डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...
जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...
जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...
इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...