News Portal

  • एमालेको अवरोधका बीच अर्थमन्त्रीको जवाफ

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २ असार २०७९
    २३० पटक
    janardan sharmaभक्तपुर, २ असार २०७९

    प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई बजेटमाथि उठेको प्रश्नबारे जवाफ दिन समय दिएका छन् ।

    बजेट निर्माणमा अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्ति संलग्न गराएको एमालेले आरोप छ । एमालेले संसदीय छानविन समिति गठनको माग समेत गरेको छ । आज पनि एमाले सांसद भानुभक्त ढकालले छानविन नभएसम्म अर्थमन्त्री शर्मालाई स्वीकार नगर्ने बताएका थिए । लगतै एमाले सांसदहरुले उठेर अवरोध गरिरहेकै बेला सभामुखले अर्थमन्त्रीलाई जवाफ दिन समय दिएका छन् । एमाले सांसदहरुले आ–आफ्नो स्थानबाट उठेर टेबुल ठटाउँदै विरोध जनाइरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    पानी पटाउँदा करेन्ट लागेपछि भक्तपुरमा एक किसानको निधन

    खेतमा पानी लैजाने क्रममा करेन्ट लागी भक्तपुरमा एक किसानको ज्यान गएको छ । भक्तपुर नगरपालिका...

    आज मध्यपुर थिमिमा हात्ती माथि नाँच देखाइने

    मंगलबार मध्यपुर थिमिका विभिन्न स्थानमा पुलु किसि नाच देखाइने भएको छ। करिव चार वर्षपछि आज...

    भक्तपुरमा सहकारीकर्मीको बागमती प्रदेश समिट हुने

    बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) को आयोजनामा यही फागुन १६ र...

    ७१ वर्षमा विवाह

    डोटीको जोरायल गाउँपालिका-५ भाम गाउँका ७१ वर्षीय वृद्धले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका छन् ।...

    अन्ना स्टिरले पाउने भइन् यो वर्षको कालीभक्त पन्त लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार

    फलेवास पर्वत । कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानद्वारा स्थापित कालीभक्त पन्त लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार २०८० अमेरिकन...