News Portal

  • वागीश्वरी कलेजका विद्यार्थी संसद्को अध्ययन भ्रमणमा

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २३ असार २०७९
    ६७७ पटक
    भक्तपुर, २३ असार २०७९

    वागीश्वरी कलेज राजनीतिशास्त्र विभागको आयोजनामा मानविकी सङ्काय स्नातक तहका प्रथम र दोस्रो वर्षका विद्यार्थीहरूको वानेश्वरस्थित सङ्घीय संसद बैठकको अवलोकन भ्रमण सम्पन्न भएको छ ।

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले विद्यार्थीहरूसँग सङ्क्षिप्त जानकारी गर्दै अर्थ मन्त्रालयको सीसीटीभी फुटेज प्रकरण र अर्थ मन्त्रीको अकर्मण्यताले गर्दा संसदको बैठक समयमै सुरु नभएको जानकारी दिएका छन् ।

    कलेजका उपप्राध्यापक विकल प्रजापतिले संसद बैठकको प्रत्यक्ष अवलोकनले कलेजका विद्यार्थीहरूले आफ्ना ज्ञान अभिवृद्धि गर्ने विश्वास गरेका छन् । भ्रमणमा ४२ विद्यार्थीहरू, ३ जना शिक्षक र ३ जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    रास्वपा सभापति रवि ८४ दिनपछि रिहा

    पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६५ लाख...

    पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत

    पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय...

    जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड

    भक्तपुर-१ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने...

    निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष

    भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणमा आर्थिक...

    यस्तो होस् नयाँ शिक्षा विधेयक

    satya ram education bill in nepal

    देश नयाँ शिक्षा विधेयक निर्माणको संघारमा छ । शिक्षा विधेयकले देशको भविष्यलाई निर्धारण गर्दछ ।...