News Portal

  • आजै पदाधिकारी टुंगाउने माओवादीको तयारी

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २३ असार २०७९
    २६५ पटक
    भक्तपुर, २३ असार २०७९

    नेकपा माओवादी केन्द्रले १५ सदस्यीय पदाधिकारी आजै टुंगाउने भएको छ ।

    बैठकमा प्रवेश गर्नु अघि पुर्व स्थायी समिति सदस्य वर्षमान पुनले आजै वैठकबाट पदाधिकारी टुंग्याउने बताए ।

    केन्द्रीय समितिको तेस्रो पुर्ण बैठक अहिले जारी छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिइरहेका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    सहकारी ठगि प्रकरणको छानबिन गर्न सांसद थापा संयोजक रहेको संसदीय समिति गठन

    काठमाडौँ । प्रतिनिधिसभाले सहकारी ठगि प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गरेको छ ।  समितिको...

    यस्ता छन् बजेटका पाँच उद्देश्य र प्राथमिकता(पूर्णपाठ सहित)

    बजेटको नयाँ ब्यागका साथमा अर्थमन्त्री वर्षमान पुन । तस्बिरः केशब गुरुङ अर्थमन्त्री वर्षमान पुनले कूल...

    बजेटको बक्तब्यमै भक्तपुरको शान, पुनको बजेटले बढायो ढकालको सम्मान

    सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट बक्तब्यमा भक्तपुर जिल्लाका केही आयोजनालाई प्राथमिकता...

    ४ सवारी साधन ठोक्किदा गयो २ जनाको ज्यान

    नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ...

    चाँगुनारायणका उपप्रमुखको तलब र भत्ता, स्कूले विद्यार्थीलाई पोशाक र जुत्ता

    भक्तपुरको चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूले पाउने तलब भत्ताको रकम विद्यालय पढ्ने बाबुनानीहरुको लागि...