News Portal

  • लोकसेवाको परीक्षामा उत्तर बनिन् अभिनेत्री सुरक्षा पन्त

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २७ असार २०७९
    १२२२ पटक
    भक्तपुर, २७ असार २०७९

    अभिनेत्री सुरक्षा पन्त लोकसेवाको परीक्षामा उत्तर बनेकी छन् । गत महिना फ्रान्समा आयोजित विश्वकै प्रतिष्ठित फेस्टिभल ‘कान्स फिल्म फेस्टिभल’ सहभागी अवसर प्राप्त गरेकी थिइन् । कान्सको रेड कार्पेटमा हिँड्ने उनी पहिलो नेपाली सेलिब्रेटी हुन् । उनले सो अवसर अन्तर्राष्ट्रिय फिल्म ‘द एट माउन्टेन्स’ का कारणले प्राप्त गरेकी हुन् ।

    उनको यहि विषय लोकसेवा आयोगले अधिकृतको प्रश्न पत्रमा समेत सहभागी गराएको छ । प्रश्न पत्रमा कान्सको रेड कार्पेटमा हिँड्ने मौका पाउने पहिलो नेपाली अभिनेत्रीको नाम के हो रु भनेर राखिएको छ । जसको उत्तरमा प्रियंका कार्की, करिश्मा मानन्धर, गौरी मल्ल र उनको नाम छ

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...