News Portal

  • लोकसेवाको परीक्षामा उत्तर बनिन् अभिनेत्री सुरक्षा पन्त

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २७ असार २०७९
    ९५२ पटक
    भक्तपुर, २७ असार २०७९

    अभिनेत्री सुरक्षा पन्त लोकसेवाको परीक्षामा उत्तर बनेकी छन् । गत महिना फ्रान्समा आयोजित विश्वकै प्रतिष्ठित फेस्टिभल ‘कान्स फिल्म फेस्टिभल’ सहभागी अवसर प्राप्त गरेकी थिइन् । कान्सको रेड कार्पेटमा हिँड्ने उनी पहिलो नेपाली सेलिब्रेटी हुन् । उनले सो अवसर अन्तर्राष्ट्रिय फिल्म ‘द एट माउन्टेन्स’ का कारणले प्राप्त गरेकी हुन् ।

    उनको यहि विषय लोकसेवा आयोगले अधिकृतको प्रश्न पत्रमा समेत सहभागी गराएको छ । प्रश्न पत्रमा कान्सको रेड कार्पेटमा हिँड्ने मौका पाउने पहिलो नेपाली अभिनेत्रीको नाम के हो रु भनेर राखिएको छ । जसको उत्तरमा प्रियंका कार्की, करिश्मा मानन्धर, गौरी मल्ल र उनको नाम छ

    प्रतिकृया दिनुहोस्

    पुँजीवादीहरु आफ्नो स्वार्थ सिद्ध गर्न प्रेस स्वतन्त्रताको कुरा गर्छन् : बिसंखे

    नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य अन्जना बिसंखेले प्रेस स्वतन्त्रता पुँजीवादीहरुको कब्जामा परेको बताएकी...

    पाँचखालमा प्रदेश स्तरीय स्काउट क्याम्प हुने

    काभ्रेको पाँचखालमा प्रदेश स्तरीय वृहत स्काउट क्याम्प हुने भएको छ । नेपाल स्काउट पाँचखाल नगर...

    उपप्रधान तथा गृहमन्त्री लामिछानेको भक्तपुरमा १ रोपनी जग्गा

    सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति रहेको छ...

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । सिरोहियालाई नागरिकता कीर्ते आरोपमा प्रहरीले...

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...