News Portal

  • अवैध औषधी बिक्री गरिरहेका एक युवक पक्राउ

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २९ असार २०७९
    २७४ पटक
    भक्तपुर, २९ असार २०७९

    महानगरीय प्रहरी प्रभाग मंगलबजारले अवैध औषधी बिक्री वितरण गरिरहेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ । रामेछाप स्थायी ठेगाना भएका २२ वर्षका रुपेश माझीलाई लुखुसी ग्वार्कोबाट पक्राउ गरी सार्वजनिक गरेको हो ।

    पठाओ फुड लेखिएको कालो रंगको झोलामा लुकाई छिपाई राखेको अवस्थामा ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल एक पत्तामा १० ट्याब्लेटको दरले १४ पत्ता जम्मा १४० ट्याब्लेट फेला पारी आवश्यक कारवाहीको लागी औषधि विभाग नयाँ बानेश्‍वर काठमाडौं पठाएको प्रहरीले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    आलोचना होइन, प्रशंसा गर्नुस् : अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई आलोचनामा रमाउनुको सट्टा...

    महिलाहरु रक्तदानमा पछि, जीवनदानको रुपमा रहेको रक्तदानप्रति प्रेरित गर्नुपर्नेमा जोड

    रक्तदानलाई ‘जीवन दान’ को रुपमा श्रद्धाले ग्रहण गरिने भएपनि यसप्रति महिला वर्गलाई आकर्षित गर्न नसकिएको...

    भक्तपुरका ४ पत्रकारलाई पत्रकार महासंघको पुरस्कार र सम्मान

    sanjeep ghimire shubhachintak fnj

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले जिल्लाका ४ पत्रकारलाई पुरस्कृत गरेको छ । शाखाले आफ्नो...

    राष्ट्रका लागि दुई घण्टा अभियानमा पूर्व प्रधानमन्त्री ओलीको ऐक्यवद्धता

    भक्तपुरबाट शुरु गरिएको ‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ऐक्यवद्धता...

    ४ चिनियाँ नागरिक भक्तपुरमा पक्राउ

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० भातेढिकुर स्थित अरनिको हाइवे बाट ४ चिनियाँ नागरिक पक्राउ...