News Portal

  • अपांग बालिकालाई करणी गरेको आरोपमा ५६ वर्षीय पुरुष पक्राउ

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,३ साउन २०७९
    ३४४ पटक
    भक्तपुर,३ साउन २०७९

    सिन्धुपाल्चोकमा सुस्तमनस्थिति भएकी एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोककै सुनकोशी गाउँपालिका–५ हलेगाभाका ५६ वर्षीय डम्बरबहादुर भुजेल पक्राउ परेका छन्।

    भुजेलले अपांगता भएकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको भन्ने जाहेरी आएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।

    पक्राउ परेका भुजेलविरुद्ध जबरजस्ती करणीको कसुरमा जिल्ला अदालत सिन्धुपाल्चोकबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।

     

    प्रतिकृया दिनुहोस्

    राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटी सहित मानिस मृत फेला

    भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटी सहित एकजना व्यक्ति मृत अवस्थामा फेला परेका छन । मध्यपुर...

    मध्यपुर थिमिमा ब्लड बैंक स्थापना हुने, लायन्स क्लवले १ करोड ३२ लाख सहयोग गर्ने

    नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ब्लड बैंक स्थापनाका लागि लायन्स क्लवले १ लाख डलर सहयोग...

    बालकोट बस्ने ३२ वर्षिया बुढाथोकी पक्राउ

    उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर-१ बालकोट...

    नयाँ सत्ता समीकरणसंगै तीन मन्त्रीले लिए सपथ

    नयाँ सत्ता समीकरण संगै तीन मन्त्रीले सपथग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा...

    २९ उद्योगी व्यवसायीलाई ‘कर्पोरेट बिजनेश अवार्ड’

    काठमाडौं, २१ फागुन २०८० । कर्पोरेट मिडिया ग्रुपले विभिन्न उद्योगी तथा व्यवसायीहरूलाई अवार्ड तथा सम्मान...