News Portal

  • अपर सोलु हाइड्रोपावरमा एक महिलाको शव फेला

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ११ साउन २०७९
    ३४८ पटक
    भक्तपुर, ११ साउन २०७९

    सोलुखुम्बुको अपर सोलु हाइड्रोपावरको ड्यामसाइटमा एक महिलाको शव फेला परेको छ।

    सोलु दुधकुण्ड नगरपालिका ७ को साल्मे स्थित ड्यामसाइटमा सडेको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले जानकारी दिए। हाइड्रोपावरका कर्मचारीहरुले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

    करिब एक महिना अघि सोलु दुधकुण्ड नगरपालिका–४ बाट बेपत्ता भएका रंगे विश्वकर्माका श्रीमति शषिकला राईको हुन सक्ने डिएसपी शाहले बताए। तर यकिन भने हुन बाँकी रहेको छ।

    प्रतिकृया दिनुहोस्

    सडकमा उत्रियो गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    सार्वजनिक स्थल सफाइमा सक्रिय हुँदै गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    शासक दलहरु मन्त्री पदकै निम्ति हानाथाप गरिरहेका छन् : गोसाई

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाईले शासक दलहरु...

    सल्लाघारीमा जारी महोत्सवमा दैनिक हजारौको भीड, किनमेल र मनोरन्जन नै मुख्य आकर्षण

    सल्लाघारीस्थित १०८ रोपनी मैदानमा जारी ८ औं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव धुमधामका...

    बागमती प्रदेशको महिला चालक उत्पादन कार्यक्रम भक्तपुरबाट शुरु

    बागमती प्रदेशमा महिला लक्षित रोजगार कार्यक्रम अन्तर्गत महिला सवारीचालक उत्पादन प्रक्रिया शुरु गरिएको छ ।...