News Portal

  • सिंहदरबार परिसरको समग्र सुरक्षा प्रणाली व्यवस्थित गर्नुपर्ने

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१३ साउन २०७९
    ६६ पटक
    भक्तपुर,१३ साउन २०७९

    करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले सिंहदरबार परिसरको समग्र सुरक्षा प्रणाली व्यवस्थित गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

    यसैमा जोडिएर, सिंहदरबार परिसरको समग्र सुरक्षा प्रणाली व्यवस्थित गर्नका लागि छुट्टै अध्ययन गर्न सुझाव दिइएको छ । सिंहदरवार परिसर भित्र प्रवेश गर्ने र बाहिर निस्किने व्यक्तिको व्यवस्थित अभिलेख राख्ने पद्धतिको विकास गर्न, सबै निकायमा सीसीटीभी प्रणाली व्यवस्थित गर्न र सिंहदरबार परिसरको समग्र सुरक्षा प्रणालीलाई व्यवस्थित गर्न छुट्टै अध्ययन गर्नुपर्ने  सुझाव तथा निष्कर्ष खण्डमा उल्लेख छ ।

     

    प्रतिकृया दिनुहोस्

    समान ढंगले सिट बाँडफाँट नभए तालमेल हुदैनः झलनाथ खनाल

    नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर...

    निर्वाचन सम्बन्धी कानुन संशोधन गर्न सरकार तयार छः कानुनमन्त्री शर्मा

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा काइरालाले निर्वाचन सम्बन्धी कानुनलाई संशोधन गर्न सरकार...

    चीन आक्रमणको अन्तिम तयारीमा छः ताइवान

    चीन आक्रमणको अन्तिम तयारीमा रहेको ताइवानका विदेशमन्त्री जोसेफ वुले बताएका छन्। सीमा क्षेत्रमा चीनले गरेको...

    देशभरका नासुले आज आन्दोलन गर्ने

    तलब फरक भएको भन्दै देशभरका नायब सुब्बा(नासु)ले आज मंगलबार आन्दोलन गर्ने भएका छन्। सरकारले असमान...

    मोरङमा ट्रक कन्टेनरभित्र पुरुषको शव भेटियो

    मोरङमा ट्रक कन्टेनरभित्र एक पुरुषको शव भेटिएको छ ।सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा ना ३ ख ४७४३...